गण्डकी, ५ असोज । ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीको अन्नपूर्ण, स्याङ्जाको बिरुवा, गोरखाको भीमसेन थापा, तनहुँको म्याग्दे, नवलपुरको हुप्सेकोट, पर्वतको पैँयू गाउँपालिका, बागलङको गलकोट, म्याग्दीको बेनी नगरपालिकालगायत स्थानीय तहमा खेलमैदान निर्माण गरिएको हो । एउटा खेलमैदानका […]
भौगोलिक विकटता र पर्याप्त खेलमैदान नहुँदा बागलुङका खेलाडीले दैनिक प्रशिक्षण लिनबाट बञ्चित भइरहेका छन् । भलिबल, तेक्वान्दो, कराते, फुटबल लगायतका खेलकुद जिल्लामा खेलिने गर्छ । असारदेखि जिल्लाको ग्रामीण क्षेत्रमा खेलकुदका गतिविधि निकै कम भएका छन् । कारण हो खेलमैदान अभाव । दैनिक खेल्ने खेलाडीहरु यो समय घर तथा बारीको कामधन्दामा व्यस्त हुन्छन् । सधैँ खेलेर …
गलेश्वर– पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोटस्थित कैलाशफाँटमा म्याग्दी नदी किनारको बगर सम्माएर पालिकास्तरीय खेलमैदान बनाइएको छ । खेलमैदानको लम्बाइ एक सय २० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिकास्तरको खेलमैदान बनाउने उपभोक्ता समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले बताए। प्याराफिट, घेराबार निर्माण र बीचमा रहेको विद्युतको पोल विस्थापित गरेपछि खेलमैदान […]
म्याग्दीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ।
यही असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र...
म्याग्दी : जिल्लाको पर्यटकीयस्थल टोड्केमा हाइअल्टिच्युड खेलमैदान बनाउन थालिएको छ। जिल्लाको रघुगङ्गा, मङ्गला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित रहेको टोड्के क्षेत्रमा हिमाल हेर्दै खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्यवस्थित मैदान निर्माणको कार्य सुरू भएको हो।हाइअल्टिच्युड खेलमैदान बनाउन मनिषा निर्माण सेवाले पहिलो चरणमा रु २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता गरिएको छ। पहिलो चरणमा ग्याविन लगाउने तथा कटिङ गरिने झिँ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी
म्याग्दी : जिल्लाको प्रमुख पर्यटकीय स्थल टोड्केमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उद्धेश्यले हाई अल्टीच्युड खेलमैदान निर्माण गरिने भएको छ।जिल्लाको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा हाई अल्टीच्युड खेलमैदान निर्माण गर्न मनिषा निर्माण सेवाले पहिलो चरणमा २३ लाख २३ हजार ९ सय १४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।टोड्केबाट आँखै अगाडी धौलागिरी, अन्नपूर्ण,निलगिरि सहित दर्जनबढी हिमश्रृंखला देख्न सकिन्छ। हिमाल हेर्दै खेलकुद प्रतियोगितासमेत सञ्चालन गर
खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम कोटगैरामा खेलमैदान निर्माणका क्रममा विवाद भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को अन्तिममा युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको ३० लाख रुपैयाँमा सुरु गरिएको हलेसी तुवाचुङ फुटबल ग्राउण्ड निर्माणमा विवाद चुलिएको हो ।
मालपोत कार्यालयमा जग्गा धनीको हक हिस्सा ‘सरकारी’ र जग्गाको किसिम ‘वनमारा’ उल्लेख भएको भन्दै नगरपालिकाले घुमाउनेचौंरको कित्ता नम्बर १७ को ५४ रोपनी १४ आना ११ दाम जग्गामा नगरपालिकाले खेलमैदान निर्माण सुरु गरेको थियो ।
तर,...