खोटाङमा खेलमैदान निर्माणमा विवाद

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम कोटगैरामा खेलमैदान निर्माणका क्रममा विवाद भएको छ । आर्थिक वर्ष २०७७/०७८ को अन्तिममा युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको ३० लाख रुपैयाँमा सुरु गरिएको हलेसी तुवाचुङ फुटबल ग्राउण्ड निर्माणमा विवाद चुलिएको हो । मालपोत कार्यालयमा जग्गा धनीको हक हिस्सा ‘सरकारी’ र जग्गाको किसिम ‘वनमारा’ उल्लेख भएको भन्दै नगरपालिकाले घुमाउनेचौंरको कित्ता नम्बर १७ को ५४ रोपनी १४ आना ११ दाम जग्गामा नगरपालिकाले खेलमैदान निर्माण सुरु गरेको थियो । तर,...

सम्बन्धित सामग्री

खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ : रक्षामन्त्री खड्का

पाटन (ललितपुर), ३ माघ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताएक छन् । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आज बुद्धि विकास खेलमैदान लगनखेलमा आयोजित १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उनले खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा […]

कानुन निर्माणमा प्रदेशहरूको कछुवा गति

सत्ता राजनीतिको खेलमैदान हुँदा प्रदेश सभाहरूबाट संघीयता कार्यान्वयनका लागि अत्यावश्यक कानुनसमेत बन्न

करोडौंको खेलमैदानमा गतिविधि शून्य

खेलमैदान निर्माणमा करोडौं खर्च गरे पनि प्रयोग भएको छैन । खोटाङका प्रायः सबै पालिकामा खेलमैदान बनाइए पनि खेलकुद गतिविधि भने शून्य छ ।

खोटाङमा विवाद बढेपछि खेल मैदान अलपत्र(भिडियोसहित)

दिवस रिजालखोटाङ । खोटाङको हलेसीतुवाचुङ फुटबल ग्राउण्ड निर्माण अलपत्र परेको छ । युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको तीस लाख रुपैयाँबाट निर्माण शुरु गरिएको खेल मैदान निर्माणमा विवाद बढेपछि खेलमैदान निर्माण अलपत्र परेको हो । एक स्थानीय तह एक खेलमैदान निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम […]

फुटबल ग्राउण्ड निर्माणमा विवाद

'एक स्थानीय तह एक खेलमैदान' निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम सुरुवाती चरणबाटै विवादमा फसेको हो।

फुटबल ग्राउण्ड निर्माणमा विवाद

'एक स्थानीय तह एक खेलमैदान' निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम सुरुवाती चरणबाटै विवादमा फसेको हो।...

निषेधाज्ञामा खेलमैदान निर्माणमा जुटे युवा

कोरोनाका कारण निषेधाज्ञा जारी रहेको समयमा लमजुङमा फुटबल मैदान निर्माणमा युवाहरू जुटेका छन् । बेंसीसहर

तीन योजनामा अनियमितता भएको जिससको ठहर

जिल्लाका तीनवटा योजनामा व्यापक अनियमितता भएको पाइएको छ। मोलुङ–एकवार सडक, निशंखे खेलमैदान र ढुस्के–पोक्तिङखोला–बरुणेश्वर–बिगुटार सडक निर्माणमा मूल्यांकनभन्दा बढी रकम भुक्तानी गरेकाले अनियमितता देखिएको हो।