प्रदेश १ को बैठकमा सहभागी हुन प्रचण्ड विराटनगर प्रस्थान

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विराटनगर गएका छन्। पार्टीको प्रदेश– १ को बैठकमा सहभागी हुन विराटनगर प्रस्थान गरेका हुन्। प्रदेश– १ का केन्द्रीय सदस्य सहित प्रदेश पदाधिकारी सम्मिलित बैठकमा सहभागी हुन प्रचण्ड आज बिहान साढे १० बजे विराटनगर गएका हुन्।

सम्बन्धित सामग्री

प्रदेश १ की निर्णायक निर्मला

१ पुस, विराटनगर । ९३ सदस्यीय प्रदेश १ प्रदेश सभामा सरकार गठनका लागि एउटा सांसद जितेको जसपा निर्णयक छ । बहुमतका लागि ४७ सिट चाहिने प्रदेश १ मा एमाले–राप्रपा र सत्ता गठबन्धनसँग समान ४६–४६ सिट छ । सरकार गठनका लागि जसपा सांसद निर्मला लिम्बू निर्णयक हुन् ।  प्रत्यक्षमा कुनै सिट नजितेको जसपाले समानुपातिकमा पाएको १ […]

प्रदेश १ मा आत्महत्या रोकथाम अभियान सुरु

२ असोज,  विराटनगर । प्रदेश १ मा  आत्महत्या रोकथाम विशेष अभियान सुरु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आत्महत्या रोकथाम एवं नियन्त्रणको लागि विशेष अभियान सुरु गरेका हुन् । प्रदेश १ का डिआइजी सुदीप गिरीका अनुसार गतवर्ष प्रदेश १ मा १ हजार ४८९ जनाले आत्महत्या गरेका […]

प्रदेश १ मा आत्महत्या रोकथाम अभियान

२५ भदौ, विराटनगर । आत्महत्या बढ्दै गएपछि प्रदेश १ सरकारले प्रहरीसँगको साझेदारीमा आत्महत्या रोकथाम तथा न्युनीकरण अभियान सञ्चालन गर्ने भएको छ । अभियान शनिबारदेखि सुरु हुने प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले जानकारी दिए । उनका अनुसार गत वर्ष प्रदेश १ मा एक हजार ४८९ जनाले आत्महत्या गरेका छन् । यो संख्या सातवटै […]

प्रदेश १ साक्षर प्रदेश घोषणा

२३ भदौ, विराटनगर । प्रदेश १ साक्षर प्रदेश घोषणा भएको छ । ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ सरकारले बिहीबार साक्षर प्रदेश घोषणा गरेको हो । प्रदेशका १५ देखि ६० वर्ष उमेर समुहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएकाले साक्षर प्रदेश घोषणा गरेको प्रदेश १ सामाजिक विकास […]

प्रदेश १ का खेलाडी सम्मानित

२० असार, विराटनगर । प्रदेशबाट अन्र्तराष्ट्रिय प्रतियोगिता सहभागी खेलाडीलाई प्रदेश १ सरकारले सम्मान गरेको छ । प्रदेश १ खेलकुद विकास बोर्डले विभिन्न मितिमा प्रदेश १ बाट ओलम्पिक, एशियाली खेलकुद र दक्षिण एशियाली खेलकुदमा सहभागिता जनाएका १८७ जना खेलाडीलाई सम्मान गरेको हो । विभिन्न समयमा प्रदेश १ बाट ओलम्पिक खेलमा सहभागी ९ जना, एशियन खेलकुदमा सहभागी […]

प्रदेश १ को बजेट पारित

१९ असार, विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेट पारित भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले बजेट पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट ल्याएको छ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको शनिबार मुख्यमन्त्री […]

प्रदेश १ को बजेट अधिवेशन आह्वान

विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले जेठ १६ का लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश मन्त्रिपरिषद्को जेठ ९ गते बसेको बैठकले प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश १ को प्रदेशसभा जेठ १६ गते विहान ११ बजे बस्नेछ ।

प्रदेश १ : फेरि मन्त्रालय फुटाइयो, मन्त्रीपरिषद आजै बिस्तार हुने

विराटनगर – प्रदेश १ मा गठबन्धनलाई भाग पुर्‍याउनका लागि मन्त्रालय फुटाएर त्यस अनुसार आइतबार मन्त्रीपरिषद बिस्तार हुने भएको छ । अहिले प्रदेश १ मा सात मन्त्रालय छन्, त्यसलाई फुटाएर १३ मन्त्रालय बनाइने भएको हो । हाल प्रदेश १ मन्त्रीपरिषदमा एक राज्यमन्त्रीसहित कुल ६ मन्त्री छन् । आइतबार बिस्तार गरेर एक विनाविभागीयसहित १४ सदस्यीय मन्त्रीपरिषद बन्ने […]

प्रदेश १  मात्र  बन्यो नामविहीन प्रदेश

प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको थियो । प्रदेश २ ले नाम पाएपछि अब एक मात्र प्रदेश कामविहीन भएको छ । सातमध्ये ६ वटा प्रदेशको नामाकरण भइसक्दा प्रदेश १ को भने नामकरण हुन नसकेको हो । प्रदेश १ को स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ । २०७६ वैशाख २३ को प्रदेश सभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको थियो । मुख्यमन्त्री परिवर्तन भइसक्दा समेत प्रदेशको नामकरण हुन सकेको छैन । दे

प्रदेश १ मा गठबन्धनकै सरकार : सञ्चारमन्त्री

विराटनगर – प्रदेश १ मा पाँच दलको गठबन्धन सरकार निर्माण हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले प्रदेश १ सरकारमा गठबन्धनले गरेको निर्णय नै कायम हुने बताए। उनले भने, ‘यहाँ गठबन्धन अनुसार सरकार बन्नेछ। गठबन्धन सरकार रहेको हुँदा त्यसले गर्ने […]