काठमाडौं, (नेस) । नवीकरणीय ऊर्जाको विकास र प्रवद्र्धनका लागि आपसी सहयोग र साझेदारी गर्ने विषयमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) र नवीकरणीय ऊर्जा परिसंघ नेपाल (रिकोन) बीच समझदारी भएको छ । समझदारीपत्रमा केन्द्रका कार्यकारी निर्देशक डा.मधुसुदन अधिकारी र परिसंघका अध्यक्ष गुणराज ढकालले हस्ताक्षर गर्नुभएको हो । समझदारीअनुसार केन्द्र र परिसंघका साझा चासोका विविध विषयमा दुवै […]