जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । आर्थिक अभाव र भौगोलिक विकटताले मोतियाविन्दुको उपचार गर्न नसकेका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।
काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर गम्भीर प्रश्न उठाउँदै तत्काल राजीनामाको माग गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका एक व्यवसायीसँग गृहमन्त्रीको व्यापारिक साझेदारी रहेको, साथै २०८२ चैत २९ मा सार्वजनिक गरिएको सम्पत्ति विवरणमा ‘जेन–जी आन्दोलन’पछि खरिद गरिएको सेयर नखुलाइएको आरोप लगाइएको छ। ती सम्पत्तिको स्रोत सार्वजनिक […]
८ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आर्थिक विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार छानविन समिति बनाएको छ ।
मंगलबार बसेको राखेपको कार्यकारी समितिको बैठकले राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन …
ललितपुर – ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । आज पुलचोकबाट तानेर रातो मच्छिन्द्रनाथको रथ गाबल पुर्याइएको छ । वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको देवतालाई गत शनिबार ३२ हात अग्लो रथमा बिराजमान गराइएको थियो । तिथिअनुसार आज पुलचोकबाट रथ तानेर गाबल पुर्याइएको हो […]