नेपाल-भारत बिच युक्त सैन्य अभ्यास सम्पन्न भएको छ। भारतको उत्तराखण्डको पिथौरागढमा शनिवार नेपाल-भारत संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' सम्पन्न भएको हो। सेप्टेम्बर महिनाको २० तारिख मा शुभारम्भ भएको यो अभ्यास दुई देश बिच हुँदै आएको सैन्य अभ्यास को १५ औँ संस्करण थियो।