गोरखा, अजिरकोट । हरेक प्रतिनिधिसभाको चुनावको समयमा चर्चाको शिखरमा रहने गरेको गोरखाको निर्वाचन क्षेत्र नम्बर–२ यस पटक फेरि चर्चामा रहेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड मंसिर ४ मा हुने प्रतिनिधिसभाको चुनावका लागि गोरखा–२ मा आएपछि फेरि यसपटक यो क्षेत्र चर्चामा आएको हो । अघिल्लो चुनावमा डा.बावुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच भएको भीडन्तका कारण […]