आकाश र संघर्षको उत्कृष्ट प्रदर्शनमा चितवन च्याम्पियन
२१ पुस, काठमाडौं । आकाश थापाको शतक अनी संघर्ष पौडेलले ५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटको लागि बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि जितेको छ ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको …
काठमाडौं । देशका अधिकांश स्थानमा वर्षा हुँदा काठमाडौंको आकाश खुलेको छ । दशैं प्रभावित हुने गरी निरन्तरको वर्षा रोकिएर काठमाडौंको आकाश खुलेपछि मानिसहरुको चहलपहल पनि बढेको हाे । आज (शुक्रबार) बिहानैदेखि उपत्यकाको आकाश खुलेर घाम लागेपछि दशैंको अवसरमा टीका लगाउनका लागि आफन्तकामा जानेहरुले राहतको महशुस गरेका छन् । काठमाडौं उपत्यकामा आकाश खुलेपनि सुदूरपश्चिम प्रदेशका केही, […]
पाँच कवि आर.के. धर्मस्थली, जीवराज घिमिरे, प्रह्लाद पोखरेल, रवीन्द्र आशिष शैली र डा. राजेन्द्रप्रसाद अधिकारीको तेस्रो संयुक्त कवितासंग्रह ‘आजको आकाश’ सार्वजनिक भएको छ।...
काठमाडौं (हाम्रो खेलकुद) – नवलपुरका आकाश राना गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । पोखरामा बुधबार भएको पुरुष ५२ केजी तौल समूहको फाइनलमा कास्कीका सरोज गुरुङलाई पराजित गर्दै आकाशले पहिलो स्थान हात पारेका हुन् । यस तौल समूहमा पर्वतका ओमन गुरुङ र तनहुँका अनिश गुरुङले तेस्रो स्थान हात पारे […]
काठमाडौं, असोज २९ । काठमाडौंको इन्द्रचोकमा रहेको आकाश भैरवको चालँ पूजा सम्पन्न भएको छ । विजयादशमीको दिन आकाश भैरवमा रहेको नाटेश्वरको अमूर्त मूर्तिलाई तान्त्रिक रुपमा पूजा गरेर नगर परिक्रमा समेत गरिएको छ । परम्परागत साँस्कृतिक बाजागाजाका साथ ठाउँ ठाउँमा भैरव र पीठ पूजासमेत गरिएको थियो । नगर परिक्रमा पछि काठले बनेको नाटेश्वरको अमूर्त मूर्ति आकाश […]
नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै नायक आकाश श्रेष्ठ हटकेक बने । आकाशको लुक्सलाई लिएर धेरै चर्चा भयो । अझ, नायिका पूजा शर्मासँग टिमअप भएपछि त आकाशको नाम उनीसँग नै जोडिन थाल्यो । आकाश र पूजाको सहकार्य केही बर्ष चल्दा उनीहरुलाई लिएर थुप्रै गसिप बने । आकाश र पुजाले कहिले पनि प्रेमलाई स्विकार गरेनन् । तर, […]
धेरै हल्ला गरेर अरूलाई सुत्न बाधा पुर्याएकोले भगवानले उनीहरूलाई एउटा श्राप दिएका थिए रे- उनीहरू राति निदाए भने आकाश खसेर उनीहरूलाई पुरोस्। त्यही श्रापको कारण राति निदाएको बेलामा आकाश खस्यो भने आकाशले पुरेर मरिन्छ भन्ने डरले उनीहरू खुट्टाले आकाश थामेर सुत्ने गर्थे।