हितेन्द्र मानेको भए मंगलबारनै कुलमान हुन्थे प्राधिकरणको एमडी, के भन्छन् हितेन्द्र?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डबीच केही दिन अघि विद्युत प्राधिकरणमा कुलमान घिसिङ ल्याउने सहमति

सम्बन्धित सामग्री

कुलमानविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको छ । मंगलबार सर्वोच्च अदालतले तोकेको पेसी सूचीमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिट निवेदन प्रधानन्यायाधीश राणाको इजलासमा राखिएको हो ।शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई गरिएको नियुक्ति गैरकानुनी रहेको भन्दै बदरको माग गरेका छन् । यसअघि भएको सुनुवाइमा इजलासले दुवैको न

कुलमान संकटमा, हितेन्द्र नै फर्किने सम्भावना

नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङ्गलाई हटाएर हितेन्द्र शाक्यलाई स्थापित गराउने सम्भावना वढेको छ । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट बिना कारण ऊर्जा आयोगको विशेष सदस्यमा सरुवा गरिएको बिरोधमा सर्वोच्च ...

सर्वोच्चले घिसिङ र शाक्यको नियुक्तिसम्बन्धी निर्णय माग्यो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिसम्बन्धी निर्णय झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले २०७७ पुस २६ गते हितेन्द्र देव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा गरेको नियुक्ति, २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा भएको कुलमानको नियुक्तिको सक्कल निर्णय मगाउन आदेश दिएको हो । त्यस्तै अदालतले शाक्यलाई […]

सर्वोच्चले तीन दिनभित्र मगायो कुलमान र हितेन्द्र नियुक्तिको मिसिल

सरकारले हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा लैजाने गरी घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । तर, शाक्यलाई उक्त नियुक्ति चित्त नबुझेपछि उहाँ सर्वोच्च जानुभएको हो ।

कुलमानको नियुक्त बदर गर्दै पद थमौतीका लागि सर्वोच्च पुगे हितेन्द्र

काठमाडौं : आफूलाई गैर कानुनी रुपमा सरकारले हटाएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका छन्। नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट सरकारले जबरजस्ती हटाएको भन्दै उनले सोही पदमा थमौतीका लागि अन्तरिम आदेशको माग गरेका छन्।   कुलमान घिसिङलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अवैधानिक नियुक्त गरेको उनको दलील छ। त्यही निर्णयका आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन…

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गरिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । घिसिङ २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका थिए । त्यसपछि कार्यकारी निर्देशमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरिएको थियो । स्रोतका अनुसार शाक्यलाई […]

विद्युत् प्राधिकरणमा कुलमानको 'कमब्याक', हितेन्द्र ऊर्जा आयोगमा

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ । वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको ती मन्त्रीले रातोपाटीलाई जानकारी दिए । आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर शाक्यलाई सरुवा गरिएको हो । शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने

सरकारले आजै कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न सक्ने

काठमाडौं, २५ साउन । आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले केही महत्वपूर्ण निर्णयहरु गर्ने भएको छ । सम्भवत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्न सक्ने बुझिएको छ । शाक्यलाई यसअघि नै पदबाट हट्न ऊर्जामन्त्री पम्फा भुसालले बोलाएर भनेकी थिइन । तर, उनले अस्वीकार गरेका थिए । शाक्यले आफू बरु […]

विद्युत् प्राधिकरणमा कुलमानलाई ल्याउने प्रस्ताव मन्त्रिपरिषद्मा

सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: ल्याउने तयारी गरेको छ । ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको बुझिएको छ । मन्त्रिपरिषद्को बैठक आजै बोलाइएको छ । स्रोतका अनुसार हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गर्ने तयारी गरेको बुझिएको छ ।