सरकारले आजै कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न सक्ने

काठमाडौं, २५ साउन । आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले केही महत्वपूर्ण निर्णयहरु गर्ने भएको छ । सम्भवत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्न सक्ने बुझिएको छ । शाक्यलाई यसअघि नै पदबाट हट्न ऊर्जामन्त्री पम्फा भुसालले बोलाएर भनेकी थिइन । तर, उनले अस्वीकार गरेका थिए । शाक्यले आफू बरु […]