स्ववियु निर्वाचनलाई मर्यादित र निष्पक्ष बनाउन अनुरोध

विभिन्न विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने वातावरण निर्माण गर्न सरकार समक्ष अनुरोध गरेका छन्।...

सम्बन्धित सामग्री

कुनै स्वार्थ र प्रभावमा नपरि काम गर्न आयोगको निर्देशन

काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरुलाई मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ ।  प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदान अधिकृत र मत गणना अधिकृतहरु निर्वाचन आयोग भएकाले आफ्नो गरिमालाई बचाएर स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा चुनाव सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँँले व्यक्तिगत, संस्थागत एवम् पदीय रुपमा सधैँ स्वतन्त्र र निष्पक्ष रही कुनै पनि राजनीतिक दल वा उम्मेदवारप्रति कुनै पनि किसिमको झुकाव नराखि मतदान तथा मतग...

स्वार्थ र प्रभावमा नपरी आफ्नो गरिमा बचाउनुस् : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरुलाई मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदान अधिकृत र मत गणना अधिकृतहरु निर्वाचन आयोग भएकाले आफ्नो गरिमालाई बचाएर स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँले नेपालको […]

निर्वाचन अवधिभर मादक पदार्थ निषेध

खोटाङ – आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गर्न निषेध गरेको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले १ मंसिर राती १२ बजेदेखि ५ मंसिर राती १२ बजेसम्मका लागि जिल्लाभर मादक पदार्थको […]

सुर्खेतमा निर्वाचन सुरक्षा तयारी : मदिराजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक

काठमाडौं : सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मं‍सिर ४ गते हुने निर्वाचनको प्रचारप्रसार कार्य तीव्ररुपमा बढेकाले यसलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट सम्पन्न गर्ने ध्येयले हिजोदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको…

मोरङमा निर्वाचनका गतिविधि तीव्र

मोरङ । जिल्लामा निष्पक्ष, शान्तिपूर्ण र भयरहित एवं मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले आफ्ना गतिविधिलाई तीव्र पारेको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा यस्तो गतिविधि एवं तयारी गरिरहेको प्रमुख निर्वाचन अधिकारी लेवनकास्यप अधिकारीले जानकारी दिनुभयो । मोरङ जिल्लामा विभिन्न चरणमा कर्मचारीको नामावली सङ्कलन गरी मुख्य निर्वाचन अधिकृतलाई […]

मोरङमा निर्वाचनका गतिविधि तीव्र

मोरङ– जिल्लामा निष्पक्ष, शान्तिपूर्ण र भयरहित एवं मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले आफ्ना गतिविधिलाई तीव्र पारेको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा यस्तो गतिविधि एवं तयारी गरिरहेको प्रमुख निर्वाचन अधिकारी लेवनकास्यप अधिकारीले जानकारी दिए । मोरङ जिल्लामा विभिन्न चरणमा कर्मचारीको नामावली संकलन गरी मुख्य निर्वाचन अधिकृतलाई हस्तान्तरण, […]

दलहरुलाई आयोगको ६० बुँदे निर्देशन

काठमाडौँ – मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आयोगले ६० बुँदे निर्देशन जारी गरेको छ। बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्णय गर्दै आयोगले दलहरुलाई ६० बुँदे निर्देशन दिएको हो। निर्देशनमा चुनाव सम्बन्धी कानुन, नियमावली र आचारसंहितामा भएका विषयहरुलाई समेटिएको छ। आयोगले चुनवा प्रचारप्रसाददेखि मतदानसम्मका कार्यलाई व्यवस्थित र मर्यादित […]

‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण’

नेपाल पत्रकार महासंघ पाल्पा र पाल्पा विकास केन्द्र तानसेनले आयोजना गरेको ‘स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन मर्यादित र निष्पक्ष रिपोटिङ्ग’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले निर्वाचनको प्रचारप्रसारको क्रममा छरिएका भ्रमहरू चिर्न र जनतामा सही सूचना पुर्याउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताए ।

प्रधानमन्त्रीको गृहजिल्लामा २१ मतदान स्थल अति संवेदनशील

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। २ नगरपालिका र ५ गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा वैशाख ३० गते हुन गइरहेको चुनावको तयारी तीव्र भएको हो।डडेल्धुरामा बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालय स्थापना भएको निर्वाचन अधिकारी करुणकर अवस्थीले जानकारी दिए।२१ अति संवेदनशील मतदान स्थलस्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र विश्वसनीय बनाउन व्यवस्थापकीय सबै तयारी

स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा

स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।