सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनुपर्नेमा जोड

सहकारी व्यवसायलाई मर्यादित बनाउँदै नविन प्रविधिको अवलम्बनमा जोड दिनुपर्नेमा सहकारी अभियान्ता तथा सरोकारवालाले जोड दिएका छन् ।राष्ट्रिय सहकारी महासंघले ६५औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने थिमलाई कसरी सार्थक बनाउन सकिन्छ भन्ने विषयमा सहकारी अभियान्ता र सरोकारवाल निकायले आफ्नो धारणा राखेका थिए । सो कार्यक्रममा ललितपुर महानगरपालिकाका […]