खाडी लगायतका देशमा रहेका घरेलु कामदार अब स्वदेश आएर पुनः फर्किन पाउने

काठमाडौं । सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेका हुन् । खाडी लगायत मुलुकमा रहेका नेपाली महिला […]

सम्बन्धित सामग्री

१ सय १४ जनाले पाए विदेशमा घरेलु कामदारको स्वीकृति

काठमाडौं, फागुन २४ । पाँच वर्षअघि संसदीय सुनुवाइ समितिको सिफारिसमा बन्द भएको घरेलु कामदारको श्रम स्वीकृति पुनः खुलेसँगै यस क्षेत्रमा श्रम लिनेहरूको संख्या बढेको छ । वैदेशिक रोजगारीमा घरेलु कामदारको रूपमा जाने नेपाली असुरक्षित भएको भन्दै २० चैत २०७३ मा व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी र अन्य मुलुकमा घरेलु कामदार पठाउन पूर्णरूपमा प्रतिबन्ध […]

खाडी मुलुकमा घरेलु कामदार जान दिन माग

खाडी मुलुकमा  घरेलु  श्रमिकमा  पठाउन सरकारले  लगाएको  प्रतिबन्ध  फुकुवा गर्न सरोकारवालाले माग गरेका छन्। सरकारले  लगाएको  प्रतिबन्धले गर्दा अवैधानिक बाटोबाट खाडी मुलुक जाने  महिला  उच्च  जोखिममा  परेको उनीहरूको दाबी छ। महिला शोषणमा पर्नसक्ने  जोखिम  कम  गर्न  श्रम गन्तव्य देशसँग सम्झौता गरेर सुरक्षित तवरबाटै  पठाउने  व्यवस्था  गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।  मानव   अधिकारका   ...

खाडीमा घरेलु कामदार पठाउन लगाएको प्रतिबन्ध फुकुवा गर्न मन्त्रीको माग

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन् ।मन्त्री श्रेष्ठले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा आग्रह गरेका हुन् । उनले कतिपय घरेलु […]

बिदामा आएका घरेलु कामदारलाई विदेश जान स्वीकृति दिनुपर्ने मन्त्रीको माग

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन्।मन्त्री श्रेष्ठले बिदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा यस्तो आग्रह गरेका हुन्।उनले कतिपय घरेलु कामदार आउन नपाउने डरले विदेशमै बसेको र बिदामा घर आएका नेपाली कामदार रोजगारीमा फर्कनबाट वञ्चित भएको बताए।मन्त्री श्र

श्रममन्त्रीले भने– खाडी मुलुकमा घरेलु कामदारमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन् ।  मन्त्री श्रेष्ठले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा यस्तो आग्रह गरेका हुन् । उनले कतिपय घरेलु कामदार आउन नपाउने डरले विदेशमा नै बसेको र विदामा घर आएका नेपाली कामदार रोजगारीमा फर्कनबाट बञ्चित भएका बताए । समितिक

खाडीमा घरेलु कामदार प्रतिवन्ध फुकुवा गर्न सरकारलाई ज्ञापन पत्र

नेपालबाट खाडी लगायत मुलुकमा घरेलु कामदार पठाउन गरिएको प्रतिवन्ध फुकुवा गर्न सरोकारवाला निकायहरुले सरकारलाईं ज्ञापन पत्र बुझाएका छन्।

कोभिडले गालेको वैदेशिक रोजगारी, सम्झाैतामै सकियो वर्ष

काठमाडौं : कोरोनामय २०७७ ले वैदेशिक रोजगारमा जान चाहने धेरैलाई असर गर्‍यो।धेरैले पासपोर्ट बनाए, विभिन्न मेनपावर धाए, पहिलेजस्तो सञ्चारमाध्यममा विज्ञापनको कमी आउँदा त्यहीँ विज्ञापन हेरी म्यानपावरमा अन्तर्वार्ता दिनेको संख्या न्यून थियो। भिजिट भिसाबाट भए पनि रोजगारकै लागि विदेश जानेको कमी आएन।कोरोना सुरु भएपछि रोजगारका लागि खाडी मुलुकको २ वटा राष्ट्रले मात्र नेपाली कामदार लगेका छन्। कतार र साउदीले केही संख्यामा नेपाली श्रमिक लगेका छन्। कुवेतले भिसा लागिसकेका घरेलु कामदार लगेको थ

राजदूतहरु भन्छन् – श्रम सम्झौता नगरी खाडीमा घरेलु कामदार पठाउनु हुन्न

५ असोज, काठमाडौं । खाडी मुलुकमा कार्यरत नेपाली राजदूतले घरेलु कामदार नपठाउन सरकारको ध्यानाकर्षण गरेका छ । सोमबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रविधिको प्रयोगमार्फत सहभागी भएका विभिन्न देशका राजदुतले …

‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा पठाउनु पर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको छ । आप्रवासी कामदारको पक्षमा काम गर्दै आएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को नेतृत्वमा जोर्डन, कुवेत र लेबनानमा गरिएको अध्ययन अनुसार घरेलु महिला कामदारको अवस्था कमजोर छ । ती देशमा नेपाल लगायत दक्षिण एसियाली मुलुकका महिला ल्याएर घरेलु काममा लगाइन्छ ।

‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

काठमाडौं । खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा पठाउनुपर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था...