खाडीमा घरेलु कामदार प्रतिवन्ध फुकुवा गर्न सरकारलाई ज्ञापन पत्र

नेपालबाट खाडी लगायत मुलुकमा घरेलु कामदार पठाउन गरिएको प्रतिवन्ध फुकुवा गर्न सरोकारवाला निकायहरुले सरकारलाईं ज्ञापन पत्र बुझाएका छन्।