खाडीमा घरेलु कामदार पठाउन लगाएको प्रतिबन्ध फुकुवा गर्न मन्त्रीको माग

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन् ।मन्त्री श्रेष्ठले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा आग्रह गरेका हुन् । उनले कतिपय घरेलु […]

सम्बन्धित सामग्री

नेपालले प्रतिबन्ध नहटाउँदै कतारले गर्यो घरेलु कामदारको माग

काठमाडौं : वैदेशिक रोजगारीमा गएका महिला कामदार असुरक्षित भएको भन्दै सरकारले २०७३ देखि घरेलु कामदारलाई प्रतिबन्ध लगायो। करिब ६ वर्ष पुग्नै लाग्दा पनि सरकारले महिला घरेलु कामदारका लागि लगाएको प्रतिबन्ध फुकुवा गर्न सकेको छैन।२०७२ सालमा ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका’ जारी भएको थियो। सरकारले २०७३ चैतबाट लगाएको प्रतिबन्ध लगाएको थियो। सो प्रतिबन्ध फुकुवा नहुँदै यता कतारले घरेलु कामदारका लागि आवेदन आव्हान गरेको छ। कतारको आन्तरिक मन्त्रालयले एक सूचना जारी गर्द

जोर्डनमा घरको काम गर्न नेपालबाट वर्षेनि पुग्छन् एक हजार महिला

काठमाडौं :  सरकारले २०७३ देखि नेपाली महिलालाई घरेलु कामदारमा पठाउन प्रतिबन्ध लगायो। विभिन्न मुलुकमा घरेलु कामदारमा जाने महिला असुरक्षित भएको भन्दै रोक लगाएको ६ वर्ष पुग्न लाग्दा पनि प्रतिबन्ध फुकुवा हुन सकेको छैन।नेपाली महिला घरेलु कामदारका रूपमा जाँदा विभिन्न समस्या देखिएको भन्दै सरकारले रोक लगाएको थियो। २०७२ सालमा ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका’ जारी भएको थियो। सरकारले २०७३ चैतबाट लगाएको प्रतिबन्ध आजसम्म फुकुवा भएको छैन।सरकाले महिलालाई प्रतिबन्ध

खाडी मुलुकमा घरेलु कामदार जान दिन माग

खाडी मुलुकमा  घरेलु  श्रमिकमा  पठाउन सरकारले  लगाएको  प्रतिबन्ध  फुकुवा गर्न सरोकारवालाले माग गरेका छन्। सरकारले  लगाएको  प्रतिबन्धले गर्दा अवैधानिक बाटोबाट खाडी मुलुक जाने  महिला  उच्च  जोखिममा  परेको उनीहरूको दाबी छ। महिला शोषणमा पर्नसक्ने  जोखिम  कम  गर्न  श्रम गन्तव्य देशसँग सम्झौता गरेर सुरक्षित तवरबाटै  पठाउने  व्यवस्था  गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।  मानव   अधिकारका   ...

बिदामा आएका घरेलु कामदारलाई विदेश जान स्वीकृति दिनुपर्ने मन्त्रीको माग

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन्।मन्त्री श्रेष्ठले बिदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा यस्तो आग्रह गरेका हुन्।उनले कतिपय घरेलु कामदार आउन नपाउने डरले विदेशमै बसेको र बिदामा घर आएका नेपाली कामदार रोजगारीमा फर्कनबाट वञ्चित भएको बताए।मन्त्री श्र

श्रममन्त्रीले भने– खाडी मुलुकमा घरेलु कामदारमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन् ।  मन्त्री श्रेष्ठले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा यस्तो आग्रह गरेका हुन् । उनले कतिपय घरेलु कामदार आउन नपाउने डरले विदेशमा नै बसेको र विदामा घर आएका नेपाली कामदार रोजगारीमा फर्कनबाट बञ्चित भएका बताए । समितिक

मानव तस्करको 'भर्‍याङ बन्दै नेता'

काठमाडौं : खाडी मुलुकमा घरेलु कामदार (हाउसमेड) पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागिपरेको खुलेको छ। प्रतिबन्ध फुकुवा गर्नका लागि तस्करको संगठित गिरोहले नेताहरूलाई प्रयोग गरी आफूलाई दबाब दिइरहेको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले बताएका छन्। सरकारले पछिल्लोपटक चैत अन्तिम साता घरे...

मानव तस्करको ‘भर्‍याङ बन्दै नेता’

खाडी मुलुकमा घरेलु कामदार (हाउसमेड) पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागिपरेको खुलेको छ। प्रतिबन्ध फुकुवा गर्नका लागि तस्करको संगठित गिरोहले नेताहरूलाई प्रयोग गरी आफूलाई दबाब दिइरहेको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले बताएका छन्। यो खबर शम्भु कट्टेलले आजको अन्नपूर्णमा लेखेका छन्। सरकारले पछिल्लोपटक चैत अन्तिम साता घरेलु कामदारका रूपमा कुवेत,…