‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा पठाउनु पर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको छ । आप्रवासी कामदारको पक्षमा काम गर्दै आएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को नेतृत्वमा जोर्डन, कुवेत र लेबनानमा गरिएको अध्ययन अनुसार घरेलु महिला कामदारको अवस्था कमजोर छ । ती देशमा नेपाल लगायत दक्षिण एसियाली मुलुकका महिला ल्याएर घरेलु काममा लगाइन्छ ।

सम्बन्धित सामग्री

‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

काठमाडौं । खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा पठाउनुपर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था...