काठमाडौंमा ग्यास बुलेटको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको महाँकालमा ग्यास बुलेट ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं महानगरपालिका–१ का ६४ वर्षीय गुलाम मोहम्मदको उपचारका क्रममा वीर अस्पतालमा बिहीबार बेलुका ७ बजे मृत्यु भएको जनाइएको छ । मोहम्मदले चलाएको बा६४प ६३८० नम्बरको मोटरसाइकललाई वाग्मती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास...

सम्बन्धित सामग्री

तेल ट्यांकरको ठक्करबाट एकजनाको मृत्यु

जनकपुरधाम- तेल ट्यांकरको ठक्करबाट धनुषाको धनुषाधाम नगरपालिका- ९, धारापानीस्थित पूर्वपश्चिम लोकमार्गमा एकजनाको मृत्यु भएको छ। बुधबार राति ९ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ४१५२ नम्बरको तेल ट्यांकरले विपरीत दिशाबाट आइरहेको लु ८६ प ८४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, ढल्केबरले जनाएको छ। ट्यांकरको ठक्करबाट सोही नगरपालिकाको […]

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

खजुरा– ट्रकको ठक्करबाट बाँकेको नेपालगञ्जमा आज एकजनाको मृत्यु भएको छ । नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेखको नारायण नगरपालिका-५ का १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका लागि […]

ट्याक्सीको ठक्करबाट एकजनाको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ६ बाहाखा बजार भीमसेन चोकमा भएको दुर्घटनामा परी आइतबार एकजनाको मृत्यु भएको छ।...

भ्यानको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौँ । बर्दियामा भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका-९ बनगाईस्थित सडकमा भे १ ज १२४१ नम्बरको भ्यानको ठक्करबाट गुलरिया नगरपालिका-४ बालापुर घर भई माइतीघर आएकी २५ वर्षीया मिरा चौधरीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ […]

झापामा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु

झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ। यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको आइतबार मृत्यु भएको जिल्ला...

टिपरको ठक्करबाट काठमाडौंमा एकजनाको मृत्यु

काठमाडौं, ६ असार । काठमाडौंमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चप्पल कारखाना नजिकै गएराति टिपरको ठक्करबाट पहिचान नखुलेका एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । महाराजगन्जबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले आइतबार राति ११ बजे पैदलयात्री युवकलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर चोट लागेका घाइते पैदलयात्रीलाई […]

पर्सामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

६ फागुन, वीरगञ्ज । पर्सामा ट्याक्टरको ठक्करबाट  एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । दुर्घटनामा सखुवाप्रसौनी गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजेश राउत कंकरको मृत्यु भएको हो । यस्तै दुर्घटनामा परी घाइते हुनेहरुमा ६१ वर्षीय सकलदेव राउत कंकर, १८ वर्षीय रञ्जन साह तेली र मकवानपुर हेटौंडा बस्ने अन्दाजी २४ वर्षीय राजकुमार तामाङ घाइते […]

झापाको मेचीनगरमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

झापा – मेचीनगर नगरपालिकाको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। बुधवार साँझ ७ बजे मेचीनगर–७ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत टोकला चिया बगानको गेट अगाडि पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडीले विपरीत दिसाबाट जाँदै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर–७ बस्ने ३५ वर्षीय सन्तोष राजवंशी […]

भारतीय नम्बरको ट्रकको ठक्करबाट एकजनाको मृत्यु

रुपन्देही, ३० पुस: भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारतीय ट्रकले लु१८प ५७१६ नंको मोटरसाइकललाइ ठक्कर दिँदा […]

गुल्मीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

१६ कात्तिक, गुल्मी । गुल्मीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । लु ४ त २८४७ नम्बरको ट्याक्टरको ठक्करबाट गुल्मीदरवार गाउँपालिका वडानम्बर–४ बिरवास निवासी ७८ वर्षकी देउकुमारी रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । रिडीबाट तम्घासतर्फ आउँदै गरेको ट्याक्टरले रानालाई मंगलबार ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते रानालाई थप उपचारका लागि बुटवल लैजाने क्रममा […]