ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ चितवनमा एकजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। आइतबार भरतपुर महानगरपालिका–१२ स्थित टिकौली जंगलमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा...

सम्बन्धित सामग्री

ट्याङ्करले ठक्कर दिँदा एकजनाको मृत्यु

ललितपुरमा ट्याङ्करले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ वर्षीया सुहायाङ राई रहेकी छिन्।...

ट्र्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु

काठमाडौं : रूपन्देहीको सैनामैना नगरपालिका २ रिङरोडमा ट्र्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सैनामैना नगरपालिका ४ झारबैराका ६० वर्षीय ठगे थारुको मृत्यु भएको हो।तिनाउ अस्पताल बुटवलमा उपचारको क्रममा हिजो साँझ ६ बजे थारुको मृत्यु भएको हो। लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्र्याक्टरको पछाडिको चक्काले ठक्कर दिएको थियो। ट्र्याक्टरचालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ ।

ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु

सर्लाही : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँ रोडमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।सोमबार बिहान मिर्चैयाबाट हेटौंडाका लागि छुटेको ना ८ ख ८२६७ नम्बरको गहुँ लोड भएको ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–९ का ५० वर्षीय रामचन्द्र रायमाझीको मृत्यु भएको हो। उनी मर्निङ वाकका लागि निस्किएका थिए ।बिहान ४ बजेतिर भएको दुर्घटनामा रायमाझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्प

कैलालीमा गाईलाई ठक्कर दिँदा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

काठमाडौं : कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरमा गए राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी-१ का ५५ वर्षीय निर्मल हमालको मृत्यु गएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक धनगढी–३ विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते…

कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं : कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरमा गए राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी-१ का ५५ वर्षीय निर्मल हमालको मृत्यु गएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक धनगढी–३ विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते…

दूधको ट्याङ्करले ठक्कर दिँदा एकजनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको लोकन्थली चोकमा सोमबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।...

ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

हेटौंडा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९ नेवारपानीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत आइतबार दिउँसो मनहरीबाट हेटौडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल–०१ एन २९९९ नम्बरको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको हो।मृत्यु हुनेमा हैटौंडा–१० टिसिएनरोड बस्ने बुद्धिबहादुर श्रेष्ठ रहेको मकवानपुरका निमित्त प्रहरी

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत  सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलन चोकमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ का ४० वर्षीय प्रमोद मण्डल रहेको...

ट्रयाक्टर र मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु

मोरङमा ट्रयाक्टर र मोटरसाइल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ। मोरङ रतुवामाई नगरपालिका–८ आँमडाडास्थित आँमबारी–उर्लाबारी सडक खण्डमा सोमबार साँझ मे १ त ४४८७ नम्बरको ट्रयाक्टर र पिपरीत दिशाबाट आउँदै गरेको...

बाँकेमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते

१८ फागुन, बाँके । बाँकेको कोहलपुरमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भे १ ख २२३९ नम्बरको माइक्रोबसले भे १० प ५६१ नम्बरको मोटरसाइकललाई मंगलबार कोहलपुर नगरपालिका-५ किरन नाला नजिक सडकमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका-३ बस्ने २५ वर्षीय […]