काठमाडौं : अमेरिकी सभामुख न्यान्सी पेलोसीले केहीदिन अघि ताइवानको भ्रमण गरिन्। चीनको विरोध बाबजुद ताइपेइ पुगेकी पेलोसीले चीनको आलोचना गर्दै ताइवानलाई एक्लै नछाड्ने बताइन्। पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले अहिले टापु वरिपरि सैन्य अभ्यास गरिरहेको छ।
यस्तो अवस्थामा चीनले आफ्ना छिमेकी राष्ट्रबाट 'एक चीन नीति' प्रति प्रतिबद्धता खोजिरहेको छ। जसमा नेपाल…