काठमाडौं–पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमण एक चीन नीतिविपरीत भएको टिप्पणी गरेका छन्। उनले बुधबार विज्ञप्ति जारी गर्दै पेलोसीको ताइवान भ्रमणको आपत्ति जनाएका हुन्। खनालले विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन्। खनालले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी […]