सुन्दरहरैँचा- बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) फाइनल यात्रामा पुग्न सफल भएको छ। मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपिएफसँग सोमबार २-१ गोल अन्तरको हार बेहाेर्नुपर्दा आयोजक उपाधि नजिक पुग्न नसकेको हो। घरेलु मैदानमा आयोजकलाई रोक्दै साविक विजेता एपिएफले भने प्रतियोगिताको […]