काठमाडौं, १२ असोज । लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनी कांग्रेस प्रवेश गरेकी हुन् । चौधरीलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणाको पनि सहभागिता रहेको थियो । आरजुले पनि […]