कांग्रेस सांसद तथा नेतृ चन्दा चौधरी दिल्लीमा, भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेसँग भेटवार्ता

काठमाडौं, २१ माघ । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा सांसद चन्दा चौधरी भारत भ्रमणमा छिन् । भारतको नयाँ दिल्लीमा रहेकी चौधरीले आज भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग भेटवार्ता गरेकी छिन् । भाजपा मुख्यालय पुगेर चौधरीले चौथाईवालेसँग भेटवार्ता गरेकी हुन् । सो क्रममा आफूहरुबीच दुई देशको पारस्परिक सम्बन्ध मजबुद बनाउने विषयमा […]