पोखरा : नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राखेप च्याम्पियनसिप अन्तर्गत २१औं महिला तथा ३१औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेकमा छन्।
एपीएफले २१औं महिला तथा आर्मीले ३१औँ पुरुष राष्ट्रिय भलिवल प्रतियोगितामा च्याम्पियन बनेका हुन्।
पोखरा रंगशालामा शनिवार भएको महिला फाइनलमा एपीएफले मध्यमाञ्चललाई ३-० कोसोझो सेटमा पराजित