काठमाडौं : कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि बेलायतले जारी गरेको यात्रा प्रतिबन्धको रातो सूचीबाट भारतलाई हटाउन लागेको छ। अगस्ट ८ देखि यो सूचीलाई अध्यावधिक गर्दै भारतलाई रातो सूचीबाट हटाउन लागेको हो।
बेलायती यातायात मन्त्री ग्रान्ट सेप्सले ट्वीटर मार्फत युएई, कतार, भारत र बहराइनलाई रातो सूचीबाट हटाउँदै पहेँलो सूचीमा समावेश गर्ने…