तेक्वान्दोमा ११ स्वर्ण पदकसहित पुलिस विजयी

म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा मंगलबार सम्पन्न भएकाे तेक्वान्दो खेलमा विभागीय समूह नेपाल पुलिस क्लब विजयी भएको छ । बेनीको कभर्डहलमा भएको प्रतियोगितामा पुलिस क्लबले सबै भन्दा धेरै पदक हात पार्दै विजयी भएको हो । प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको पुलिस विजेता बनेको हो । […]

सम्बन्धित सामग्री

तेक्वान्दोमा ११ स्वर्ण सहित पुलिस विजयी

नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत  म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको उक्त प्रतियोगितामा ११ स्वर्ण, ४ रजत...