पोखरा : १७ वर्षीया किशोरीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा दुई महिलालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।
आर्थिक स्थिति कमजोर भएकी किशोरीलाई राम्रो काममा लगाइदिने आश्वासन दिएर जबर्जस्ती यौन क्रियाकलापमा संलग्न गरेको अभियोगमा कास्की प्रहरीले बुधवार दुई महिलालाई पक्राउ गरेको हो।
पोखरा महानगरपालिका वडा नम्बर १० रामबजारस्थित…