साताको सेयर समीक्षा : व्यापार र विकास बैंक लगानीकर्ताले कमाए धेरै

२१ असार, काठमाडौं । गत साता २०५१ मा रहेको सेयर बजारको परिसूचक नेप्से यो साता २११९ अंकमा बन्द भयो । यो साता नेप्से परिसूचक ३.३१ प्रतिशत बढेको छ । आइतबार १४.८३ अंक घटेको बजार सोमबार १६.२९ …