यो साता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्यो । मंगलबार शिवरात्रिका कारण सार्वजनिक विदा परेको थियो भने बिहीबार ल्होसारको विदा दिइएको थियो । तीन दिन खुलेको बजार सबै दिन घटेको छ ।
२० पुस, काठमाडौं । यो साता आइतबारको सार्वजनिक विदाका कारण ४ दिन मात्रै सेयर बजार खुल्यो । बजार खुलेका ४ दिनमा नेप्से परिसूचक १ दिन बढ्यो भने बाँकी ३ दिन घट्यो । सोमबार करिब ९ र मंगलबार ३० अंक घटेको बजार बुधबार २८ अंक बढ्यो भने बिहीबार ८ अंक घट्यो । समग्रमा यो साता बजार […]
१३ पुस, काठमाडौं । सोमबार र मंगलबार सार्वजनिक बिदा थपिँदा यो साता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्यो । खुलेका तीनै दिन बजार घट्यो । आइतबार २१, बुधबार १८ र बिहीबार करिब २ अंक घट्यो । गत साता नेप्से परिसूचक २१०९ अंकमा बन्द भएको थियो । यो साता २०६८ अंकमा कायम भएको छ । […]