साताको सेयर समीक्षा : हाइड्रोपावरमा कम गिरावट, ४ कम्पनीको मूल्य ३३ प्रतिशत बढ्यो

१३ पुस, काठमाडौं । सोमबार र मंगलबार सार्वजनिक बिदा थपिँदा यो साता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्यो । खुलेका तीनै दिन बजार घट्यो । आइतबार २१, बुधबार १८ र बिहीबार करिब २ अंक घट्यो । गत साता नेप्से परिसूचक २१०९ अंकमा बन्द भएको थियो । यो साता २०६८ अंकमा कायम भएको छ । […]