राप्रपाका दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ, तत्काल रिहाइको माग

काठमाडौं, ४ फागुन । एमसीसीको विरोध गर्दै राप्रपाका विभिन्न २१ भातृ संगठनहरूले काठमाडौंमा गरेको प्रदर्शनमा दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेको जनाएको छ । राप्रपाले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको मागसहित प्रहरी प्रशासनले गरेको दमनको निन्दा एवं भत्सर्ना गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेता, कार्यकर्तामाथिको दमन […]

सम्बन्धित सामग्री

मेची राजमार्ग बन्दले जनजीवन प्रभावित

पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले आह्वान गरेको बन्दका मेची राजमार्गमा सवारीका साधन चल्न सकेका छैनन्।...

आफ्नो नेता तथा कार्यकर्ता रिहाइ गर्न युवा संगठन नेपालको माग

युवा संगठन नेपाल कैलालीले आफ्नो नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कैलालीको टीकापुरबाट पक्राउ गरिएका युवा संगठन नेपालका उपाध्यक्ष दिनेश बि.क.,कैलाली जिल्ला सदस्यहरू जयसिहं सुनार र पवन बिष्टलगायतका सम्पूर्ण नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।युवा संगठन नेपालका कैलाली संयोजक पुष्प भट्टले सरकारले आफ्नो संगठनका उपाध्यक्ष लगायतलाई गिरफ्तार गरी झुटो मुद्दा लगाएको बताउँदै अविलम्ब

राप्रपाका दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ, तत्काल रिहाइको माग

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट भातृ संगठनहरुको एमसीसी विरुद्धको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै राप्रपाले भत्र्सना गरेको छ । शान्तिपूर्ण आन्दोलनलाई बिना कारण दमन गर्ने सरकारी कदमको हामी भत्र्सना गर्दछौं, राप्रपा प्रवक्ता सगुन सुन्दर लावतीले भने । प्रदर्शनको दौरान बुधबार पक्राउ गरिएका विधार्थी नेताहरुको तत्काल रिहाइको पनि लावतीले माग […]

सीके राउतका कार्यकर्ता रिहाइको माग

डा. सीके राउत नेतृत्वको जनमत पार्टीका पदाधिकारीले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका छन् ।  कार्यकर्ता रिहाइको माग गर्दै गृहमन्त्री खाँणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेट गरेका हुन् ।

बलिदानीपूर्ण मधेस आन्दोलनको १५ वर्षः साँघुरिदै मुद्दा

अध्यक्ष यादवलगायत अन्य नेताहरूको रिहाइको माग गर्दै फोरम नेपालले माघ ३ गतेदेखि ५ गतेसम्म मधेस बन्दको आह्वान गरेको थियो। सोही क्रममा लहानमा माओवादी कार्यकर्ता र फोरमवीच रोक्ने र अघि बढ्ने विषयमा विवाद हुँदा माओवादीबाट गोली चलाउँदा रमेश मारिएका थिए।...

जनकपुरधामसहित प्रदेश २ का विभिन्न जिल्लामा जनमत पार्टीको सिटी जुलुस

जनकपुरधाम – जनमत पार्टीले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै प्रदेश २ का विभिन्न जिल्लामा सिटी जुलुस निकालेको छ। जनकपुरधामसहित प्रदेशका ८ वटै जिल्लाको मुकाममा पूर्वनिर्धारित कार्यक्रमअनुसार जनमत पार्टीका कार्यकर्ताले सोमबार सिटी जुलुस निकालेका हुन्। जनमत पार्टीले पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाही माग गर्दै जुलुस निकालेको हो। जनमत पार्टीले ९ गते पालिकाहरूमा मोटरसाइकल […]

कार्यकर्ता रिहाइको माग गर्दै मोटरसाइकल जुलुस

जनकपुरधाम- खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश कुश्वाहालाई दुर्व्यहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार विरोध प्रदर्शन गरेको छ । जनमत पार्टीका कार्यकर्ताहरूले सोमवार दिउँसो १ बजे जनकपुरमा मोटरसाइकल जुलुशसहित नगर परिक्रमा गरेका छन् । ‘पक्राउ परेका कार्यकर्तालाई रिहा गर,’ भष्ट्रचारीलाई कारवाही […]

कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीले निकाल्यो सिटी जुलुस

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना कार्यकर्ता छुटाउन माग गर्दै सिटी जुलुस निकालेको छ । सोमबार प्रदेश २ का जिल्ला सदरमुकामहरूमा कर्मचारी दुर्व्यवहार आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै सिटी जुलुस निकालेको हो । गएको बुधबार खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशवहालाई जनमत पार्टीका कार्यकर्ताहरूले...

कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीले गर्‍यो आन्दोलनको घोषणा

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

धनुषामा धर्नामा बसेका जनमत पार्टीका कार्यकर्ता पक्राउ

४ कात्तिक, जनकपुरधाम । नेपाल खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुखलाई कपडा च्यातेर जनकपुरधाममा घुमाएपछि पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीका नेता/कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, धनुषा अगाडि धर्ना दिएका छन् । धर्नामा बसेका सो पार्टीका कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बस्नेक्रममा ३० जना कार्यकर्ता […]