कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीले निकाल्यो सिटी जुलुस

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना कार्यकर्ता छुटाउन माग गर्दै सिटी जुलुस निकालेको छ । सोमबार प्रदेश २ का जिल्ला सदरमुकामहरूमा कर्मचारी दुर्व्यवहार आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै सिटी जुलुस निकालेको हो । गएको बुधबार खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशवहालाई जनमत पार्टीका कार्यकर्ताहरूले...

सम्बन्धित सामग्री

हडतालमा उत्रियो जनमत पार्टी, सवारीसाधन तोडफोड

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टी हडतालमा उत्रिएको छ । आइतबार सिरहामा ‘आमहडताल’ भन्दै जनमतका नेता–कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । आमहडताल उल्लंघन गरेको भन्दै प्रदर्शनकारीले जथाभावी सवारीसाधन तोडफोडसमेत गरेका छन् । औरही गाउँपालिकाबाट गहुँको बिउ लुटेको आरोपमा पक्राउ परेका किसानको रिहाइको माग गर्दै सवारीसाधनलगायत ठप्प पारिएको छ ।...