सीके राउतका कार्यकर्ता रिहाइको माग

डा. सीके राउत नेतृत्वको जनमत पार्टीका पदाधिकारीले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका छन् ।  कार्यकर्ता रिहाइको माग गर्दै गृहमन्त्री खाँणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेट गरेका हुन् ।

सम्बन्धित सामग्री

कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीले निकाल्यो सिटी जुलुस

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना कार्यकर्ता छुटाउन माग गर्दै सिटी जुलुस निकालेको छ । सोमबार प्रदेश २ का जिल्ला सदरमुकामहरूमा कर्मचारी दुर्व्यवहार आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै सिटी जुलुस निकालेको हो । गएको बुधबार खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशवहालाई जनमत पार्टीका कार्यकर्ताहरूले...

कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीले गर्‍यो आन्दोलनको घोषणा

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

कार्यकर्ता छुटाउन प्रदर्शन

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले आज जनकपुरधाममा विरोध प्रदर्शनको तयारी गरेका छन् । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै प्रदर्शनको तयारी गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ कार्यकर्तालाई छुटाउन दबाबस्वरूप प्रदर्शन गर्न लागेका हुन् । बिहीबार नगरको खानेपानी...