अशक्तलाई घरमै नागरिकता

शारीरिक रुपमा अशक्त भई हिFडडुल गर्न नसक्ने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले घरमै पुगेर नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ ।

सम्बन्धित सामग्री

अशक्तलाई घरमै नागरिकता वितरण गर्दै बर्दिया

बर्दिया । जिल्ला प्रशासन कार्यालय गुलरियाले अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको छ । प्रशासनले बर्दियाका विभिन्न अवस्थाका अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको हो । जिल्ला तथा इलाका प्रशासन कार्यालय आउनजान नसक्नेलाई नागरिकता तथा अन्य सेवा आवश्यक परेमा घर दैलोमै उपलब्द्ध गराइने बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान

१० पुस, हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिका–९ ज्यामिरेकी लीलावती गिरीले घरमै नागरिकता पाएकी छन् । शारीरिक रुपमा अशक्त रहेकी ३२ बर्षकी लीलावतीलाई प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शनिबार उनकै घरमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरे । लीलावतीलाई नागरिकता बनाउन सदरमुकाम हेटौंडासम्म ल्याउने अवस्था नभएपछि परिवार र गाउँपालिकाको आग्रहमा प्रजिअ पाण्डेले घरमा पुगेर नागरिकता दिएका हुन् […]

अशक्तलाई घरमै नागरिकता वितरण

खोटाङ – खोटाङको साकेला गाउँपालिकाले अशक्त नागरिकलाई घरघरमै नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपांग र अशक्त नागरिकलाई पहिचान गरेर गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले प्रशासनसँगको सहकार्यमा घरैमा पुगेर नागरिकताको प्रमाणपत्र वितरण सुरु गरेको हो । गाउँपालिकाले अपांग र अशक्तको नागरिकता बनाउनका लागि आवश्यक कागजात तयार पारेर आफ्नो प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय पठाएको थियो । जिल्ला प्रशासन कार्यालयमा प्रकृया पूरा गरेर नागरिकता तयार ...

अशक्तलाई घरमै नागरिकता

शारीरिक रूपमा अशक्त एक महिला र उनका श्रीमान्लाई जिल्ला प्रशासन कार्यालय सप्तरीले घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरेको छ ।

अशक्तलाई घरमै नागरिकता

शारीरिकरुपमा अशक्त एक महिला र उनका श्रीमानलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरेको छ । सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीकी ७० वर्षीया श्रीमती दसनीदेवी खत्वे र उनका श्रीमान् ७४ वर्षीय मुसहरु खत्वेलाई प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बिदाकै दिन घरमा पुगेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिएका हुन् ।  प्रजिअ गौतमको टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह र प्रशासकीय अधिकृत कल्पना मानन्धर गएका थिए ।  दम र पक्षघातबाट पीडित दस...