सातौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, धनुषाले विभिन्न उद्यमीलाई सम्मान गरेको छ ।
धनुषा जिल्लाका पाँच जना उद्यमीलाई विहीबार उद्योग दिवसको अवसर पारेर एक कार्यक्रमबीच सम्मान गरिएको हो ।
नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका ५ जना महिला चिकित्सकलाई वमन इन मेडिसिनबाट सम्मानित गरिएको छ। यस्तै ५ जनालाई लाइभ टाइम अचिभ्मेन्ट प्रधान गरिएको छ।
काठमाडौँ– युवा तथा खेलकुद मन्त्रालयले बिहीबार १४ जनालाई सम्मानित गरेको छ। राष्ट्रिय युवा प्रतिभा सम्मानबाट १० तथा युवा पत्रकारिता पुरस्कारबाट चार पत्रकार सम्मानित भएका हुन्। राष्ट्रिय युवा प्रतिभा सम्मान पाउनेमा कृषितर्फ हिराबहादुर घर्ती र चन्द्रप्रसाद बस्नेत, वातावरण संरक्षणतर्फ हिरुलाल डंगौरा, युवा सशक्तिकरण र नेतृत्व विकासतर्फ भावना भट्ट र दिवाकर अर्याल, पर्यटन पर्वद्र्धन र समाज सेवातर्फ […]
सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालसहित ३१ जना सम्मानित भएका छन्। शनिबार राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा नेपाल र भारतका विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको हो।
कानुन व्यवसायीपछि लाल हेटौंडा पुनरावेदन अदालतका न्यायाधीशका...
भक्तपुर – सेवा निवृत्त भक्तपुरका ६ जना शिक्षक/शिक्षिका सम्मानित भएका छन्। सेवा निवृत्त शिक्षक समाज भक्तपुरले उनीहरूलाई एक कार्यक्रमका बीच सम्मानित गरेको हो। उनीहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएको छ। सम्मानित हुने सेवा निवृत्त शिक्षकमा सरोजकुमार दत्त, कृष्णभक्त जोशी, मथुरी शाखः, रत्नदेवी प्रजापति, शिवकुमार कर्माचार्य र चन्द्रबहादुर गोसाईं रहेका छन्। उनीहरूलाई बागमती प्रदेश सभाका सांसद […]
धनकुटाको शहिदभूमि गाउँपालिकाले २९ जना कृषक सम्मान गरेको छ ।गाउँपालिकाले तरकारी उत्पादन गर्ने सर्वोत्कृष्ट ४ जना र उत्कृष्ट २५ जना किसान सम्मानित भएका हुन् । किसानलाई व्यावसायिक रुपमा तरकारी खेतीमा लाग्न थप प्रोत्साहन तथा तरकारी उत्पादन वृद्धि गर्नका लागि ३ लाख ६४ हजार रुपैयाँ बराबरको उन्नतजातको खोकुको हावापानी माटोमा खेती गर्न मिल्ने कार्डिनल जातको आलुको […]
काठमाडौं । नेपाल चिकित्सक संघले १२ जना नेपाली महिला चिकित्सकहरुलाई सम्मान गरेको छ । संघको ‘वुमन इन मेडिसिन इन नेपाल’ नामक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट योगदान गर्ने १२ जना महिला चिकित्सकहरुलाई सम्मानित गरेकी हुन् ।राष्ट्रिय एवं अन्तराष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका नेपाली महिला चिकित्सकहरुको सम्मानको परम्परा स्थापित गर्न कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह के.सी.को संय
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३६ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ। आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई कारबाहीको दायरामा ल्याउने प्रहरीलाई शुक्रबार सम्मान गरिएको हो।सम्मानित हुनेमध्ये नौजनालाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको र अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको हो।उनीहरुले घुस दिन खोज्ने ४९ जना चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।नगद पुरस्कृतसहित सम्मानित हुनेमा प्रहरी निरी
५ वैशाख, गुल्मी । साझा नेटवर्क मिडिया प्रालिले गुल्मीका क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । नयाँ वर्ष २०७८ को अवसरमा आयोजित भित्तेपात्रो विमोचन कार्यक्रममा गुल्मीका ६ जना क्रियाशील पत्रकारलाई साझाले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा पत्रकार प्रेम सुनार, अनिल खत्री, हुमाकान्त पोखरेल, टोलपाल अर्याल, कमल पौडेल र देवेन्द्र केसी छन् । उनीहरुलाई साझा नेटवर्क […]