५ जना महिला चिकित्सक वुमन इन मेडिसिनबाट सम्मानित

नेपालको स्वास्थ्य क्षेत्रमा  योगदान पुर्‍याएका ५ जना महिला चिकित्सकलाई वमन इन मेडिसिनबाट सम्मानित गरिएको छ। यस्तै ५ जनालाई लाइभ टाइम अचिभ्मेन्ट प्रधान गरिएको छ।