ललितपुर : ‘दबिरहेका आवाजहरु अहिले बाहिर आइरहेको छ। धेरैले अझै बोल्न सकिरहेका छैनन्। म माथि पोखिने रातो रंग त्यही आवाजको प्रतिनिधि हो,’ शनिवार पाटनर दरबार क्षेत्रस्थित कृष्ण मन्दिरको प्राङ्गणमा एक युवती बोलिरहेकी थिइन्।
सेतो पहिरन लगाएकी विविका कोइराला आफूमाथि रातो रंग लगाउन त्यहाँ उपस्थित मानिसहरुलाई आह्वान गरिरहेकी थिइन्। ‘पेन्ट मि…