समग्र मूल्यवृद्धि ३ प्रतिशत मात्रै, तर घ्यू तथा तेलमा साढे २१ प्रतिशत

गत वर्षको चैतमा करिब ६ दशमलव ७४ प्रतिशत मूल्यवृद्धि भएकोमा यस वर्ष त्यो दर आधाले घटेर ३ दशमलव १ प्रतिशत मात्रै रहेको राष्ट्र बैंकको तथ्यांक चैत महिनामा उपभोक्ता मूल्यवृद्धिदर ३ दशमलव...

सम्बन्धित सामग्री

मूल्यवृद्धि ८ प्रतिशत, व्यापारघाटा १० प्रतिशतले घट्यो

साउन महिनामा ८ प्रतिशतले मूल्यबृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धि ४.३५ प्रतिशत थियो ।  राष्ट्र बैंकका अनुसार गत साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृद्धि ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ९.१८ प्रतिशत रहेको छ ।२०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ

मुद्रास्फीति ५.६५ प्रतिशत बढ्यो, सबैभन्दा बढी मूल्यवृद्धि घ्यू तथा तेलमा

काठमाडौं– अघिल्लो वर्षको पुस महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७८/८९ को पुसमा मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विवरणअनुसार यस वर्षको पुसमा मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो । पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ […]

घ्यू र तेल पोहरभन्दा २१ प्रतिशत महँगो!

काठमाडौं : गएको वर्ष भन्दा यस वर्षको पुस महिनामा घ्यू तथा तेलको मूल्य २१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७७ पुसमा भन्दा २०७८ पुसमा दाल तथा गेडागुडी पनि ९.२२ प्रतिशतले बढेको छ। यातायात क्षेत्रको मूल्य १४.०७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।  खाद्यान्नमा मूल्यवृद्धि भएको देखिएको भए पनि…

उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत, तेलमा उच्च मूल्यवृद्धि

चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत पुगेको छ ।  अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही समयमा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो । असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत पुगेको छ । यस्तै  गैर–खाद्य तथा सेवा समूहका मुद्रास्फीति  ४.७२ प्रतिशत रहेको छ । २०७७ असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेल, माछा तथा मासु, दाल तथा गेडागुडी, सुर्तीजन्य वस्तु र गैर–मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः ३१.६८...

चालू वर्षमा बढ्यो महँगी, सबैभन्दा बढी घ्यू तेलमा

चालू आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको अवधिमा महँगी ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार साउन र भदौ महिनामा गत वर्षको भन्दा धेरैले महँगी बढेको हो । गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको भदौ महिनामा घ्यू तथा तेलमा २८ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस्तै, माछा मासुमा १०.६६, गैर–मदिराजन्य पेय पदार्थमा १०.२५ प्रतिशत र यातायात क्षेत्रमा ९ प्रतिशतको मूल्यवृद्धि भएको केन्द्रीय बैंकको भनाई छ ।समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ३.२३ प्रतिशतले महँगी बढेको छ । तराईमा ३.६५ प्

खाने तेलको मूल्य ३१ प्रतिशतले बढ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा घ्यू र तेलमा ३१ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। यीबाहेक, सुर्तीजन्य पदार्थ, गैर मदिराजन्य पेय पदार्थ, यातायातको भाडामा समेत सोही प्रतिशत मूल्य वृद्धि भएको केन्द्रीय बैंकले जानकारी दिएको छ। घ्यू तेलको मूल्य वृद्धि हुनुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु कारण रहेको व्यवसायीहरूले बताउँदै आएका छन्।

यी चार वस्तुमा उच्च मूल्यवृद्धि

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनामा चार वस्तुमा उच्च मूल्यवृद्धि भएको बताएको छ। राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चार वटा वस्तुमा उच्च मूल्य वृद्धि भएको बताएको छ। तथ्यांकअनुसार घ्यू तथा तेलमा २८, मासु तथा माछा १७, गैरमदिराजन्य पेय पदार्थमा ९ र सुर्तीजन्य वस्तुमा ९ प्रतिशतले मूल्य बढेको बताइएको छ।

यी चार वस्तुमा उच्च मूल्यवृद्धि

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनामा चार वस्तुमा उच्च मूल्यवृद्धि भएको बताएको छ। राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चार वटा वस्तुमा उच्च मूल्य वृद्धि भएको बताएको छ। तथ्यांकअनुसार घ्यू तथा तेलमा २८, मासु तथा माछा १७, गैरमदिराजन्य पेय पदार्थमा ९ र सुर्तीजन्य वस्तुमा ९ प्रतिशतले मूल्य बढेको बताइएको छ।

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि, अरु के-केको बढ्यो भाउ ?

घ्यू तथा खानेतेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ । बैंकका अनुसार २०७७ को वैशाखको तुलनामा गत वैशाखमा  मासु तथा माछामा १७.१२ प्रतिशत , गैर–मदिराजन्य पेय पदार्थमा ९.८५ प्रतिशत  र सुर्तीजन्य पदार्थमा ९.८४ प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ । यस्तै, वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्...

घ्यू तथा खाने तेलमा अत्यधिक मूल्यवृद्धि

काठमाडौँ । घ्यू तथा खानेतेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ ।