नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन

वीरगञ्ज । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन भएको छ । रजत बजाजक

सम्बन्धित सामग्री

युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोसीको अध्यक्षमा मुनन रिजाल सर्वसम्मत चयन भएका छन्।

अर्ग्यानिक कृषि सम्भावना खोज्दै परिसंघको युवा उद्यमी मञ्च

नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्चले नेपालमा अर्ग्यानिक कृषिको सम्भावना तथा अवसरका विषयमा छलफल गरेको छ । परिसंघ मञ्चले जनता एग्रो एन्ड फरेस्ट्रीसँगको सहकार्यमा नेपालका लागि इजरायली राजदूत हानन गोडर गोल्डबर्गरसँग नेपालमा अर्ग्यानिक कृषिको सम्भावना तथा फाइदा विषयमा छलफल गरेको हो ।

ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमा छानिए १० स्टार्टअप

ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमा १० वटा स्टार्टअप छानिएका छन् । स्टार्टअपलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न यस कार्यक्रमअन्तर्गत सुरुमा १० वटा स्टार्टअप कम्पनी छानिएका हुन् । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअप र एसएमईका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रमअन्तर्गत छनोट भएका हुन् । छानिएका १० […]

सीएनआई युवा उद्यमी मञ्च र भारतको फिकी युवा नेतृत्व मञ्चबीच सम्झौता

युवा उद्यमशीलता प्रवद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इण्डियन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री युवा नेतृत्व मञ्चबीच युवा उद्यमीहरूको नवीन सोचको प्रवद्र्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो । हालै भारतको नयाँ दिल्ली […]

स्टार्टअप विकासमा चार संस्थाबीच सहकार्य

नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा स्टार्टअप विकासका लागि सहकार्य गर्ने भएका छन् । यसका लागि चार संस्थाको सहकार्यमा ‘ग्रोथएक्स एभरेस्ट एक्सेलेटर’ नामक...

स्टार्टअप व्यवसायका लागि सिएनआईको सहकार्य

नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सलेटर कार्यक्रम सुरु गर्न सहकार्य गरेका छन्।...

नेपालमा स्टार्टअप बढाउन चार संस्थाबीच सहकार्य हुने

२८ मंसिर, काठमाडौं । नेपालमा नवप्रवर्तनलाई अभिवृद्धि गर्न चार वटा संस्थाबीच सहकार्य हुने भएको छ । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार नेपालमा ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गरिने छ । सम्झौता नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअप र एसएमईहरूका […]

नेपाल स्टार्टअप फेस्ट आयोजना गर्दै सीएनईवाईईएफ, स्टार्टअपलाई ५० करोड लगानी

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनईवाईईएफ) ले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । स्टार्टअपको प्रवर्द्धनका लागि सीएनईवाईईएफले स्टार्टअप फेस्ट आयोजना गर्न लागेको हो । आउँदो असार ११ गते सोल्टी होटेलमा आयोजना हुने उक्त कार्यक्रममा करिब ३००० स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी, बुद्धिजीवी, पत्रकार आदिको सहभागिता रहने आनुमान गरिएको छ...