क्यालिब्रेसन फ्लाइटले भैरहवा विमानस्थल शुक्रबारबाट बिहान १० बजेदेखि ४ बजेसम्म बन्द
काठमाडौं। निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट क्यालिब्रेसन शुक्रबारबाट सुरु हुने भएको छ। क्यालिब्रेसन फ्लाइट हुँदा भैरहवा
बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको प्राविधिक चेकजाँच (क्यालिब्रेसन फ्लाइट) शुक्रबार हुँदैछ। क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डबाट विशेष जहाज एरो थाई बिहीबार भैरहवा आइपुगेको छ। थाइल्याण्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस ९ एआइएम’ जहाज भैरहवा विमानस्थल आएको हो। सो जहाजमार्फत विमानस्थल उडान र अवतरणका लागि ठीक छ कि छैन भनेर परीक्षण गरिनेछ। क्यालिब्रेसन फ्लाइट […]