बाग्लुङ : दश वर्षअघि मलेसियाको रोजगारी त्यागेर गाउँमै पानी मिल सञ्चालन गरेका बाग्लुङको काठेखोला–७ रेशका यामबहादुर जिसीले अहिले मासिक ५० हजार रुपैयाँभन्दा बढी कमाइ गर्दै आएका छन्। पानी मिलबाट सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँभन्दा बढी बचत गर्दै आएको जिसीले बताए।
खेर गइरहेको पानीको स्रोतलाई उपयोग गरी सञ्चालन ...