काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी रिद्धिसिद्धीले ग्राहकलाई लक्षित गरी ‘शून्यको कमाल उपभोक्ता मालामाल’ योजना सार्वजनिक गरेको छ । हात खाली नजाने उपहार अन्तर्गत हरेक ५० बोरा रिद्धिसिद्धी सिमेन्टको खरिदमा ग्राहकले स्क्रयाच कुपन प्राप्त गर्ने र सोही कुपनको आधारमा उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कुपनमा ५०० देखि १० हजार रुपैयाँ उल्लेख छन् […]