काभ्रेका ट्राफिक प्रहरीलाई आयुर्वेदको नश्र्यकर्म

काभ्रे ।  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरुका लागि प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्युनिकरणका लागि (नश्र्यकर्म) आयुर्वेद योग अभ्यास गराएको छ । एक दिने योगाभ्यासमा योग, खानपान, रहन सहन, आयुर्वेदीय जीवनशैली सेवा, तनाव ब्यवस्थापन, बायु प्रर्दषण, ध्वनी प्रदुषण, जलनेती, नश्र्यकर्म लगायतका विषयमा जानकारी गराईएको छ ।     ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले […]

सम्बन्धित सामग्री

ट्राफिक प्रहरी मतदान केन्द्रमा, म्यादी प्रहरी ट्राफिक व्यवस्थापनमा !

काठमाडौं : काठमाडौं उपत्यकाभित्र यतिखेर चोक चोकमा होस् या जेब्रा क्रसिङमा म्यादी प्रहरी देखिन्छन्‚ ट्राफिक प्रहरी देखिँदैनन्।म्यादी प्रहरीले नै सवारीसाधनको आवागमनमा सहजीकरण गरिरहेका छन्। पैदल यात्रुलाई बाटो पार गर्न पनि सघाइरहेका छन्। सडकको दृश्य हेर्दा केही म्यादी प्रहरीले कडाइ गरेको देखिन्छ भने केहीलाई सर्वसाधारणले अटेर गरेको पनि देखिन्छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पैदल यात्रुलाई सुरक्षित बाटो पार गराइदिने, ट्राफिक जाम व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग

गाउँ–गाउँमा ट्राफिक प्रहरी

बनियानी । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘हर प्रहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय सवारी साधनको दुर्घटना बढेको भन्दै सोको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा सो अभियान सञ्चालन गरिएको कार्यालयका प्रमुख निशेष चापागाईंले जानकारी दिए । जिल्लाभरका १९ वटा ट्राफिक प्रहरी बिटमा कार्यरत ट्राफिक प्रहरीलाई परिचालन […]

आर्थिक प्रलोभन अस्वीकार गर्ने ३३ ट्राफिक प्रहरी सम्मानित

काठमाण्डौ – ट्राफिक नियम उल्लङ्घन चालकहरूलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूलाई कानुनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज मङ्गलवार एक कार्यक्रमकाबीच पुरस्कृत एवम् खादा ओढाएर सम्मान गरेको हो ।  सम्मानित हुनेहरूमध्ये २० ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा गनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरेको महाशाखाले जनाएको छ । यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्...

घुस नलिने २४ ट्राफिक प्रहरी पुरस्कृत

काठमाडौँ । इमान्दारीतपूर्वक सेवा प्रवाह गर्ने उपत्यकाका ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा घुस अस्वीकार गर्ने प्रहरी निरीक्षकसहित २४ ट्राफिक प्रहरीलाई शुक्रवार महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्मान गरेको हो । प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न महाशाखाले उक्त अभियान चलाएको र प्रलोभनमा पार्न खोज्ने चालकलाई कानुन […]

घुस लिन अस्विकार गर्ने २४ ट्राफिक प्रहरी सम्मानित

महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस लिन अस्विकार गर्ने प्रहरी निरीक्षकसहित २४ ट्राफिक प्रहरीलाई पुरस्कृत एवं सम्मान गरेको छ। नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी बहन गर्नेहरुलाई सम्मान...

घुष नखाने ३६ जना ट्राफिक प्रहरी सम्मानित

ट्राफिक प्रहरी महाशाखाले घुष नखाने ३६ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ ।

घुस फिर्ता गर्ने ३६ ट्राफिक प्रहरी सम्मानित

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमअनुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई आज शुक्रवार पुरस्कृत एवम् सम्मान गरेको छ ।  सम्मानित हुनेहरूमध्ये नाै जना ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा ओढाएर प्रशंसा पत्रसहित सम्मान गरेको र यस्तो कार्यले अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले लिएक...

३६ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३६ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ। आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई कारबाहीको दायरामा ल्याउने प्रहरीलाई शुक्रबार सम्मान गरिएको हो।सम्मानित हुनेमध्ये नौजनालाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको र अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको हो।उनीहरुले घुस दिन खोज्ने ४९ जना चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।नगद पुरस्कृतसहित सम्मानित हुनेमा प्रहरी निरी

घुस लिन नमान्ने ट्राफिक प्रहरी सम्मानित

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस लिन अस्वीकार गर्ने एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १८ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।सम्मानित हुनेमध्ये ६ जनालाई नगदसहित वृत्ति विकासमा समेत सहयोग हुने गरी अभिलेखमा गनिने गरी पुरस्कृत गरेको छ ।ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारबाहीपछि हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई घुस दिन खोज्नेहरूलाई ट्राफिक प्रहरीले उल्टै कारबाही गर्ने गरेको महाशाखाको दाबी छ ।महाशाखाले यसै आर्थिक वर्षमा मात्रै आर्थिक प्रलोभनमा ...

घुस नखाने ट्राफिक प्रहरी पुरस्कृत

काठमाडौँ / महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घनका क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएका उनीहरुलाई आज पुरस्कृत गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले... The post घुस नखाने ट्राफिक प्रहरी पुरस्कृत appeared first on Purbeli News.