घुष नखाने ३६ जना ट्राफिक प्रहरी सम्मानित

ट्राफिक प्रहरी महाशाखाले घुष नखाने ३६ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । 

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा एकैदिन २ हजार ८ सय बढी सवारी चालकमाथि कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ८४० जना सवारी चालकलाई कारवाही गरेको छ ।  ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ८६ जना, रेड लाइटमा सवारी साधन चलाउने ६६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७५ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३६ जना सवारी चालक रहेका छन् । यस्तै २ हजार ३३५

प्रहरीका ३६ एसपीहरुको पदस्थापन (सूचीसहित)

नेपाल प्रहरीमा बढुवा भएका ३६ जना उपरिक्षक (एसपी)हरुलाई पदस्थापन गरिएको छ । असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने  निर्णय गरेका थिए । १ नम्बरमा बढुवा भएका देवेन्द्र बहादुर पाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । सरोज पौडेललाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालय, अवदेश विष्ट क्षेत्रीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, सुधीर राज शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुर र दुर्गाराज र

घुस अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी पृरस्कृत

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक कारवाहीका क्रममा घुस दिन खोज्ने चालकको प्रलोभनमा नपरी जिम्मेवारीपूवर्क काम गरेर घुस दिन खोज्ने चालकलाई कारवाहीको दायरामा ल्याउने कार्यमा संलग्न ३६ ट्राफिक प्रहरीलाई पृरस्कृत गरको छ । महाशाखाले शुक्रबार महाशाखाको कार्यालयका सम्मान कार्यक्रम आयोजना गर्दै नौ जनालाई भने वृत्ति विकासमा सहयोग पुग्ने गरी अभिलेख रहने गरी पुरस्कृत गरेको […]

घुस फिर्ता गर्ने ३६ ट्राफिक प्रहरी सम्मानित

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमअनुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई आज शुक्रवार पुरस्कृत एवम् सम्मान गरेको छ ।  सम्मानित हुनेहरूमध्ये नाै जना ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा ओढाएर प्रशंसा पत्रसहित सम्मान गरेको र यस्तो कार्यले अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले लिएक...

३६ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३६ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ। आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई कारबाहीको दायरामा ल्याउने प्रहरीलाई शुक्रबार सम्मान गरिएको हो।सम्मानित हुनेमध्ये नौजनालाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको र अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको हो।उनीहरुले घुस दिन खोज्ने ४९ जना चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।नगद पुरस्कृतसहित सम्मानित हुनेमा प्रहरी निरी

बढी भाडा लिने ३६ ट्याक्सी चालक कारबाहीमा

ट्राफिक प्रहरीले बढी भाडा लिने ३६ ट्याक्सी चालकलाई कारबाही गरेको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ३६ जना ट्याक्सी चालकलाई सोमबार कारवाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।ती ट्याक्सी चालक राजधानीको विभिन्न स्थानमा कारबाहीमा परेका हुन् ।

३६ ट्याक्सी चालक कारबाहीमा

यात्रुलाई विभिन्न बहानामा बढी रकम लिएर ठगी गर्ने ट्याक्सी चालक कारबाहीमा परेका छन् ।मंगलबार यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ३६ जना ट्याक्सी चालकहरु कारवाहीमा परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।