राष्ट्र बैंकले खारेज गर्‍यो ५ मनिचेन्जरको इजाजत

२९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ मनिचेन्जर कम्पनीको इजाजत खारेज गरेको छ । राष्ट्र बैंकले तोकेको समयमा नवीकरण नगर्ने ती मनिचेन्जरको इजाजत खारेज गरेको हो । काठमाडौं बसन्तपुरको फेयर मनी एक्सचेन्ज प्रालि, भक्तपुरको न्यातपोल मनी एकसचेन्ज प्रालि र काठमाडौं क्षेत्रपाटीको कैलाश मनी एक्सचेन्ज प्रालिको इजाजत खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै […]

सम्बन्धित सामग्री

५ रेमिटेन्स कम्पनी खारेज, पैसा लिन बाँकी भए ३५ दिनभित्र जानकारी दिन आग्रह

काठमाडौं । पाँच वटा रेमिट्यान्स स्वतः खारेज भएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले निकालेको सूचना अनुसार विभिन्न ५ वटा रेमिट्यान्स भए खारेज भएका हुन् । ग्लोबल माउन्टेन रेमिट, राम्रो रेमिट, संसार रेमिट, ललित मनि ट्रान्सफर र माक्स मनि ट्रान्सफर प्रालि खारेज भएको हुन् । बैंकबाट विप्रेषण कारोबार गर्न इजाजत पत्र प्राप्त गरेका रेमिटेन्स कम्पनीहरूको […]

दुई मनी एक्सचेन्ज कम्पनीको इजाजत रद्द

काठमाडौ । दुई मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र रद्द भएको छ। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागले नवीकरण नगरेको भन्दै ती कम्पनीको लाइसेन्स खारेज गरेको जनाएको छ । काठमाडौं ठमेलको रेन्बो मनी एक्स्चेन्ज र ललितपुर पुल्चोकको कसा मनी एक्स्चेन्जको इजाजतपत्र रद्द गरिएको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकबाट मनिचेन्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका मनिचेन्जरहरूको […]

बेस्ट एक्सचेन्ज हाउसको लाइसेन्स खारेज प्रक्रिया सुरू

काठमाडौं । नेपाल राष्ट्र बैंकले बेस्ट एक्सचेन्ज हाउसको अनुमति खारेज प्रक्रिया अघि बढाएको छ । बेस्ट आफैंले स्वेच्छिक खारेजमा जान चाहेकोले केन्द्रीय बैंकले खारेजीको प्रक्रिया अघि बढाएको हो । मनिचेन्जरको कारोबार गर्ने इजाजत पाएको बेस्टमा कसैको रकम बाँकी भए ३५ दिनभित्र दाबी गर्न समय दिइएको छ । ३५ दिनसम्म पनि कतैबाट दाबी नपरे कम्पनी खारेजीमा […]

नेशनल मनिट्रान्सफरको लाइसेन्स खारेज हुने

काठमाडौं । रेमिट्यान्स कारोबार गर्ने कम्पनी नेशनल मनि ट्रान्सफरको लाइसेन्स रद्द हुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक सूचनामार्फत कालिमाटीस्थित नेशनल मनि ट्रान्सफरले विप्रेषणसम्बन्धी कारोबार गर्दै आएको र सो कम्पनीले आफ्नो इजाजत पत्र रद्द गर्न केन्द्रीय बैंकमा निवेदन दिएकाले लाइसेन्स रद्द गर्न लागिएको जनाएको हो । यदि सो कम्पनीसँग कुनै व्यक्तिको विदेशी मुद्रा […]

यस रेमिटको लाईसेन्स खारेज गर्दै राष्ट्र बैंक, लेनदेन बाँकि भए निवेदन दिन आग्रह

नेपाल राष्ट्र बैंकले यस रेमिट प्रा. लि. को इजाजतपत्र रद्द गर्ने तयारी गरेको छ । कम्पनीले  इजाजतपत्र रद्द गरिपाउँ भनी राष्ट्र बैंकमा निवेदन दिएपछि राष्ट्र बैंकले  इजाजतपत्र रद्द गर्ने तयारी गरेको हो ।राष्ट्र बैंकबाट विप्रेषणसम्बन्धी कारोबार गर्न इजाजत प्राप्त यस रेमिट प्रा. लिले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघ/संस्थासँग लेनदेन रकम बाँकी रहेको भए सो को जानकारी दिन राष्ट्र बैंकले आग्रह गरेको छ।लेनदेन बाँकि भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागमा लिखित जानकारी दिन राष्ट्र बैंकले अनुरोध गरेको हो । तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा यस रेमिट प्रा. लिको विप्रेषणसम्बन्धी कारोबार गर्ने इजाजतपत्र रद्द भई बैंक ग्यारेण्टी समेत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ।

माथिल्लो दबाबबाट तल्लो सीमा खारेज : सेयर मार्केटमा कस्तो प्रभाव पार्छ ?

नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) मा पहिलो पटक ४/१२ को सीमा तोकेको थियो । अर्थात् राष्ट्र बैंकले पहिलो पटक सेयर धितो कर्जाको सीमा तोक्दै एक व्यक्तिले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट गरी १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेको थियो । यसले आम लगानीकर्ताहरु राष्ट्र बैँकप्रति आक्रोशित बने ।सेयर धितो कर्जामा कुनै सीमा तोक्न आवश्यक नरहेको भन्दै मौद्रिक नीतिको तीव्र आ

अझै तीन ओटा तहमा  पुग्न सकेनन् वाणिज्य बैंक

असार ३१, काठमाडौं । तीन ओटा स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेको  छैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको ११ महीना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन ओटा स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् ।            केन्द्रीय बैंकका अनुसार हालसम्म ७५० ओटा स्थानीय तहमा मात्रै बैंकिङ पहुँच पुगेको छ । कुल ७५३  ओटा स्थानीय तहमध्ये २०७८ जेठसम्म ७५० ओटा तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । विसं २०७७ जेठसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए ।            वाणिज्य बैंक नपुगेका स्थानीय तहमा धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिका छन् । जेठ मसान्तमा हाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १३८ ओटा रहेको छ । त्यसमध्ये २७ ओटा वाणिज्य बैंक, १८ ओटा विकास बैंक, २० ओटा वित्त कम्पनी, ७२ ओटा लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् ।                  २२० ओटा बैंक तथा वित्तीय संस्था मर्ज            बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७/ ७८ को जेठसम्म २२० ओटा बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/ गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७८ जेठ मसान्तसम्म कुल यसमध्ये १६६ ओटा संस्थाको इजाजत खारेज हुन गई ५४ ओटा संस्था कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । रासस

लघुवित्त वित्तीय संस्थाहरुको इजाजत बन्द

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको इजाजत दिने कार्यमा रोक लगाएको छ।  आज सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अनुमतिको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थाको इजाजत प्रक्रियासमेत खारेज गरिएको छ। लघुवित्त संस्थाको सङ्ख्या बढी भएको ठहर गर्दै तत्कालका लागि रोक लगाइएको केन्द्रीय बैंकले जनाएक...

१०७ वित्तीय संस्थाको इजाजत खारेज - Karobar National Economic Daily

काठमाडौंः नेपाल राष्ट्र बैंकले १ सय ७ वटा बैंक तथा वित्तीय संस्थाको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले मर्जर तथा प्राप्तिमा गई अस्तित्व समाप्त गरेका बैंक/ वित्तीय संस्थाको इजाजत खारेज…