माओवादी छाडेर एक्लाएक्लै एमाले

मन्त्रीको लोभमा माओवादी छाडेका नेताहरु पार्टी र कार्यकर्तामात्रै हैन, आफन्तबाटै एक्लिएका छन् । टोपबहादुर रायमाझीलाई ‘एमाले नेता’ त भनिन्छ । तर, उनीसँग आफ्नै भतिजा र भतिजी पनि एमालेमा गएनन् । उनीहरु माओवादी केन्द्रकै विभिन्न जनसंगठन र पार्टी कमिटीमा काम गरिरहेका छन् । खेलकुद मन्त्री भएका दावा तामाङसँग अहिले एकजना पिए पनि साथमा छैनन् । अरु त अरु, पत्नी कुमारी मोक्तान नै उनीसँग लागेर एमाले भइनन् । कुमारी बागमती प्रदेशसभा सदस्य छिन् र माओवादी केन्द्रको पुरानो जिम्मेवारीमै रहेकी छन् । मन्त्री हुन एमाले भएका मणि थ...

सम्बन्धित सामग्री

प्रचण्ड गठबन्धन छाडेर आए संवाद गर्न एमाले खुला

७ पुस, काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धन छाडेर आएको अवस्थामा माओवादी केन्द्रसँग सहकार्य हुनसक्ने संकेत गरेको छ । प्रतिनिधिसभा सदस्यहरुको शपथकै दिन बिहीबार एमालेको सचिवालय बैठक बसेको थियो, जसमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । एक पदाधिकारीका अनुसार ओलीले सत्ता गठबन्धन कायम रहँदासम्म एमालेले कुनै विकल्पमा पहल लिन सक्ने […]

माओवादी छाडेका छक्कबहादुरलाई एमालेबाट प्रदेशको टिकट पक्का

नेकपा (माओवादी केन्द्र) छाडेर भर्खरै एमाले प्रवेश गरेका हुम्लाका छक्कबहादुर लामाले उम्मेरदवारी मनोनयनको अघिल्लो दिन 'राजनीतिक छक्का' हानेका छन्। एमाले जिल्ला कमिटी हुम्लाले सर्वसम्मत सिफारिस गरेका छिमी लामा (आसाकर)लाई व्याक गर्दै...

माओवादी छाडेर जानेहरुलाई विजुक्छेको नेमकिपामा जान प्रचण्डको सुझाव

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई कारण देखाई पार्टी छाडेर जाने माओवादीका नेता तथा कार्यकताहरुलाई एमालेमा भन्दा किरण, विप्लव वा नरायणमान विजुक्छेको नेपाल मजदुर किसान पार्टीमा जान सुझाव दिएका छन् । अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदन गरेका कारण पार्टी छाडेका नेताहरुप्रति कडा टिप्पणी गर्दै कसैलाई पनि एमालेमा नजान र एमाले गएकाहरु विचित्र गरेको […]

माओवादी छाडेर गएकाहरु फर्किने लहर चलेको छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा पार्टी छाडेर जानेहरु फेरि माओवादीमा नै फर्कने लहर चलेको बताएका छन्। आज नेपाली कांग्रेस र नेकपा एमाले त्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले भने,‘देशैभर माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ’ उनले भने। दाहालले मधेश…

माओवादी छाडेर एमाले प्रवेश गरेका २ मेयरसहित १४ जनप्रतिनिधिको पद गयो

काठमाडौं । माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् । माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहमा निर्वाचित २ प्रमुख, ५ उपप्रमुख, एक अध्यक्ष, एक उपाध्यक्ष, १ नगर कार्यपालिका सदस्य, ४ जना वडाध्यक्ष नेकपा एमाले प्रवेश गरेकाले पदमुक्त भएका हुन् । निर्वाचन आयोगले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ निर्वाचित जनप्रतिनिधिहरुको पद […]

माओवादी छाडेर एमाले बनेका यी १४ जनप्रतिनिधिको पद गुम्यो (सूचीसहित)

नेकपा माओवादी केन्द्र छाडेर एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् । निर्वाचन आयोगले आज एक सूचनामार्फत उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो । माओवादी केन्द्रको अनुरोधको आधारमा उनीहरूको पद रिक्त भएको आयोगले जनाएको छ ।

माओवादी छाडेर एमाले प्रवेश गरेका कस्लाई कुन जिम्मेवारी (सूचीसहित)

काठमाडौं, १० वेशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र परित्याग गरी आफ्नो पक्षमा आएकाहरुलाई पुरस्कृत गरेका छन् । उनले यसअघि नै माओवादीका केही प्रभावशाली नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइसकेका छन् । ओलीले आज महाधिवेशन आयोजक कमिटीको बैठकमा सम्बोधनका क्रममा सांसद पद नै दाउमा राखेर एमाले आएकालाई अब हुने चुनावमा जिताउने बताए । […]