माओवादी छाडेर एमाले पसेका कार्यकर्ता देखेर अचम्ममा प्रचण्ड, 'एमाले र कांग्रेसका कार्यकर्ता दिनदिनै खुमालटार धाउँदै माओवादी प्रवेश गरिरहेका छन्'

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) र नेपाली कांग्रेसबाट माओवादीमा आउनेको क्रम बढेको बताएका छन्। बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले माओवादीबाट एमालेमा जानेहरु देखेर आफूलाई अचम्म लागेको बताए। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बिरोध गरेर एमालेमै जानु अनौठो भएको प्रचण्डले बताए। 'एमसीसी पास गरेको भनेर भन्नेहरु एमालेमा…

सम्बन्धित सामग्री

एमाले सुदूरपश्चिम सदस्य बोगटीसहित दर्जन नेता माओवादी प्रवेश

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य शंकरदत्त बोगटी सहित दर्जन नेता कार्यकर्ता नेकपा माओवादी प्रवेश गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच बोगटी सहित दर्जन नेता कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् ।यस्तै एमाले मोरङका नेता कार्यकर्तालाई समेत अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका छन् । चुनावको मिति नजिकिन थालेपछि धेरै नेता कार्यकर्ता एक अर्को पार्टीमा प्रवेश गर्न थालेका छन् ।

एमाले मध्यपुर नगर कमिटीका नेता खरेलसहित दर्जनाैँ माओवादी प्रवेश

काठमाडाैं : नेकपा एमाले भक्तपुर मध्यपुर थिमि नगर कमिटी सदस्य वेदप्रसाद खरेलसहित नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्। एमाले परित्याग गरेका खरेलसहित नेता कार्यकर्तालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा पार्टीमा स्वागत गरे। उक्त कार्यक्रममा खरेलसहित दर्जनभन्दा बढी कार्यकर्ता माओवादी प्रवेश गरेका छन्।

एमाले भक्तपुर ठिमी नगर कमिटी सदस्य खरेलसहितका नेता-कार्यकर्ता माओवादी प्रवेश

नेकपा एमाले भक्तपुर मध्यपुर थिमी नगर कमिटी सदस्य बेदप्रसाद खरेल सहित नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । एमाले परित्याग गरेका खरेल सहित नेता कार्यकर्ता पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा प्रवेश गराएका हुन् । खरेल सहित दर्जन कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, केन्द्रीय सदस्य दिलिप प्रजापति, डिपी ढकाल लगायत नेताहरु

सम्मरिमाई गाउँपालिका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टीका लगाउँदै शुक्ला पार्टी प्रवेश गरेका हुन् । वडाध्यक्ष श्रवणकुमार यादवसहित जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता पार्टी प्रवेश गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट निर्वाचित शुक्ला त्यसपछि नेकपा एमाले प्रवेश गरेका थिए । एमालेपछि जनमत पार्टी प्रवेश गरेका शुक्ला बिहीवार माओवादी प्रवेश गरे...