दोस्रो भूउपग्रह प्रक्षेपणको तयारी नेपाली वैज्ञानिक

अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ । सबै काम निर्धारित समयमा भ्याइए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को छ । नास्टको सहयोगमा डा. आभास मास्केसहित १० जना नेपाली युवा वैज्ञानिक भूउपग्रह निर्माणमा तल्लीन छन् । जापानको क्युटेक विश्ववि...

सम्बन्धित सामग्री

भूउपग्रह प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छ : मन्त्री पाण्डे

उहाँले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेरपूर्व तयारी, न्यूनीकरण, र अनुकूलनका रणनीतिहरू विकास गर्न सकिने उल्लेख गर्दै बाढीको अवस्थाबारे आदिवासी ज्ञानलाई भू-उपग्रह प्रविधिसँग जोडेर सटिक रुपमा पूर्वसूचना प्रदान गर्न सकिने बताउनुभयो ।

जापानले बनायो विश्वकै पहिलो वातावरणमैत्री काठको भूउपग्रह

जापानी वैज्ञानिकहरूले संसारको पहिलो काठको भूउपग्रह बनाएका छन् । यसलाई अमेरिकी रकेटबाट अन्तरिक्षमा प्रक्षेपण गर्ने तयारी भइरहेको छ । बेलायती सञ्चारमाध्यम ‘द गार्डियन’का अनुसार क्योटो विश्वविद्यालयका एरोस्पेस इन्जिनियरहरूले यसलाई बनाएका हुन् । लिगरोस्ट नाम दिइएको भूउपग्रहले अन्तरिक्ष प्रदूषण कम गर्नेछ र यसबाट बनेको काठ सजिलै भाँचिदैन । मङ्गोलियन काठ प्रयोग अन्तरिक्षमा धेरै देशका भूउपग्रह छन् …

किमद्वारा युद्धको तयारी गर्न निर्देशन, थप तीन भूउपग्रह प्रक्षेपण गर्ने घोषणा

उत्तर कोरियाली नेता किम जोङ उनले युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएका छन् ।

डाँफे र मुनाल प्रक्षेपणको तयारी

काठमाडौं, मंसिर २१ । नेपालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो । नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका […]

डाँफे र मुनाल प्रक्षेपणको तयारी

नेपालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो । नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका छन् । तिनको नाम डाँफे र मुनाल राखिएको हो ।

डाँफे र मुनाल प्रक्षेपणको तयारी

पालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो ।नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका छन् । तिनको नाम डाँफे र मुनाल राखिएको हो ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का प्रवक्ता डा। रवीन्द्रप्रसाद ढकालका अनुसार डाँफे र मुनाल दुईरतीन महिनाक

दोस्रो भूउपग्रह प्रक्षेपणको तयारी

अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ ।सबै काम निर्धारित समयमा भ्याइए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को छ । नास्टको सहयोगमा डा. आभास मास्केसहित १० जना नेपाली युवा वैज्ञानिक भूउपग्रह निर्माणमा त

वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने

काठमाडौं :  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आउँदो बैशाख चार गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ। जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपाली स्याट-एक नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो। यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी बैशाखमा प्रक्षेपणको तयारी...

दशैंको बेला सरकारले गुपचुप आफ्नै भूउपग्रह राख्ने तयारी गर्‍यो

काठमाडौं । हाम्रो सूचना प्रणाली र राष्ट्रिय गोपनीयतालाई सुरक्षित गर्नका लागि पनि आफ्नै आकाशमा आफ्नो भूउपग्रह नभई हुन्न । अब भने मंसिरसम्म यसतर्फ क्रमभंगगताको सम्भावना बढेको छ ।   सबैजना दशैंको रमझममा झुमेको ...