महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम सुरु गरेको छ । कम्पनीले ‘युवासँग महालक्ष्मी लाइफ’को सफलतापछि महिलालक्षित कार्यक्रम सुरु गरेको हो । चितवनमा कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले देशभरिका शाखा–उपशाखा प्रमुख र...