महालक्ष्मी लाइफ इन्स्योरेन्सको बिमा सचेतना कार्यक्रम

महालक्ष्मी लाइफ इन्स्योरेन्सले रौतहट र दोलखा जिल्लामा युवासँग महालक्ष्मी लाइफ कार्यक्रमको आयोजना गरेको छ ।सो कार्यक्रममा सहभागीहरुलाई बिमासम्बन्धी सचेतना गराइएको कम्पनीले जनाएको छ । रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थी सहभागी थिए । यस्तै दोलखाको चरिकोटमा आयोजना भएको कार्यक्रममा ४० जना उपस्थित रहेको कम्पनीले जानकारी दिएको छ ।कार्यक्रममा […]